Wednesday, December 16, 2015

जनकपुरमा विद्यार्थीको ¥याली

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याप्सन तथा एनप्यासनको आह्वानमा शनिवार जनकपुरमा विद्यार्थीहर्रु यालीमा सहभागी भएका छन् । ‘सहिदहरुको श्रद्धाञ्जली तथा प्रार्थर्ना याली’ नाम दिइएको प्रदर्शनमा जनकपुरका १ सय २५ विद्यालयका विद्यार्थीहरु सहभागी थिए । ऐतिहासिक बारहवीघा रंगभूमि मैदानबाट सुरु भएको प्रदर्शन बारहबीघामा समापन भएको थियो । जनकपुरका विभिन्न विद्यालयहरुबाट विद्यार्थीहरु ¥यालीमा सहभागी हुन बारहविघा मैदानमा जम्मा भएका थिए । ¥यालीका क्रममा ती विद्यार्थीहरुका शिक्षक तथा प्रिन्सिपलहरु पनि सहभागी भएका थिए ।


२०७२ मंसिर १३ गते आईतबार

No comments:

Post a Comment