Wednesday, June 7, 2017

अजब–गजब छ बा ! सुदर्शन सिंह

ऐ बा लौन छिट्टै मेरो आछि पुगेर निर्वाचन आयोग लिएर हिँडौन यहि मौंकामा मेयर भईहालिन्छ कि !

२०७४ जेष्ठ १४ गते आईतबार

२०५४ सालमा ‘एमालेको कब्जामा धनुषा’ नेपाली कांग्रेस दोस्रो, राप्रपा तेस्रो र स्वतन्त्र उम्मेदवारहरु चौथो शक्ति

अजय अनुरागी
जनकपुरधाम............
२०५४ सालमा सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा धनुषामा नेकपा एमाले, नेपाली कांग्रेस र राष्टिूय प्रजातन्त्र पार्टी गरी मुख्यतः तीन राजनीतिक शक्ति बीच प्रतिस्पर्धा भएको थियो । धनुषालाई १७ वटा इलाकामा विभाजन गरिएको थियो । जसअन्तरगत १ सय १ गाविस र जनकपुर नगरपालिका मात्रै थिए । २०५४ सालमा सम्पन्न १ सय १ गाविस र १ नगरपालिका गरी कुल १ सय २ ठाउँमा भएको निर्वाचनमा नेकपा एमालेले गाविस अध्यक्ष पदमा ३९ स्थान, उपाध्यक्षमा ४३ स्थान, वडाअध्यक्षमा ३ सय ५९ स्थान, वडा सदस्यमा १ हजार १ सय ३२ स्थान, महिला सदस्यमा ३ सय ८८ स्थान गरी कुल १ हजार ९ सय ६१ स्थानमा विजय हासिल गरी धनुषामा एमालेले कब्जा गरेको थियो ।
नेपाली कांग्रेसले गाविस अध्यक्ष पदमा ३८ स्थान, उपाध्यक्षमा ४१ स्थान, वडाअध्यक्षमा ३ सय ५० स्थान, वडा सदस्यमा १ हजार २० स्थान, महिला सदस्यमा ३ सय २७ स्थान गरी कुल १ हजार ७ सय ७६ स्थानमा विजय हासिल गरी दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी राष्टिूय प्रजातन्त्र पार्टीले गाविस अध्यक्ष पदमा १५ स्थान, उपाध्यक्षमा १६ स्थान, वडाअध्यक्षमा १ सय २८ स्थान, वडा सदस्यमा ४ सय २९ स्थान, महिला सदस्यमा १ सय ३२ स्थान गरी कुल ७ सय २० स्थानमा विजय हासिल गरी धनुषामा तेस्रो स्थान प्राप्त गरेको थियो ।
त्यसैगरी स्वतन्त्रबाट गाविस अध्यक्ष पदमा ९ स्थान, उपाध्यक्षमा २ स्थान, वडाअध्यक्षमा ७४ स्थान, वडा सदस्यमा १ सय ६६ स्थान, महिला सदस्यमा ६४ स्थान गरी कुल ३ सय १५ स्थानमा विजय हासिल गरी धनुषामा चौथो स्थान प्राप्त गरेको थियो । त्यसैगरी नेपाल सदभावना पार्टीले वडाअध्यक्षमा ८ स्थान, वडा सदस्यमा १५ स्थान, महिला सदस्यमा ५ स्थान गरी कुल २८ स्थानमा विजय हासिल गरी धनुषामा पाँचौ स्थान प्राप्त गरेको थियो ।
संयूक्त जनमोर्चा नेपालले गाविस अध्यक्ष पदमा १ स्थान, वडाअध्यक्षमा ६ स्थान, वडा सदस्यमा १३ स्थान, महिला सदस्यमा ७ स्थान गरी कुल २७ स्थानमा विजय हासिल गरी धनुषामा छैठौं स्थान प्राप्त गरेको थियो ।
१ सय १ गाविसको चुनाव परिणाम
धनुषा जिल्लामा १ सय १ गाविस थियो । जसमध्ये पटेर्वा गाविसको अध्यक्षमा राप्रपाका लक्ष्मीया कवारीले ८ सय २६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामदेव साह ४ सय ७९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका मुसहर साह तेली ८ सय ५६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका लियाकत अलि राईन ४ सय ६६ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी ठिल्ला यदुवा गाविसको अध्यक्षमा नेपाली कांग्रेसका मन्जुर आलम ७ सय ६४ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका मोहम्मद साकिर ५ सय ८७ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका दुर्गा प्रसाद राय अमात ७ सय ४८ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मोहवा साह ६ सय २ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बालाबाखर गाविसको अध्यक्षमा नेपाली कांग्रेसका रामसेवक यादव १ हजार ३ सय ८० मत ल्याई निर्वाचित भएका थिए भने एमालेका भरत प्रसाद यादव ५ सय ९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका फुलगेन यादव १ हजार ३ सय ६९ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका विसनी यादव ५ सय २३ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी चोराकोयलपुर गाविसको अध्यक्षमा नेपाली कांग्रेसका सत्यनारायण यादव १ हजार ३३ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका जैसीलाल चौरवार ८ सय ९९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद यादव ९ सय २१ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका रामचलितर यादव ८ सय ८१ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी गोठकोयलपुर गाविसको अध्यक्षमा राप्रपाका देवनन्दन गोइत ५ सय ९७ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका बालेश्वर मुखि ५ सय ४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका तुल्सीनारायण सिंह ५ सय ९५ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका राजेन्द्र महरा ५ सय २० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी यदुकुवा गाविसको अध्यक्षमा नेपाली कांग्रेसका नारायण मण्डल १ हजार १ सय ३५ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका अजवलाल मण्डल १ हजार १० मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका फेकन यादव १ हजार १ सय ४१ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका विल्टु राईन मिया १ हजार २७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी धबौली गाविसको अध्यक्षमा एमालेका सौखीलाल मण्डल १ हजार ४ सय ३२ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विशेश्वर मण्डल १ हजार ५४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका सुशिल कुमार दास १ हजार ४ सय ९६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजेन्द्र यादव १ हजार १५ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी विषरभोरा गाविसको अध्यक्षमा नेपाली कांग्रेसका राजाराम अरगरिया ८ सय २ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका कामेश्वर प्रसाद गोइत २ सय ८९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका चन्देश्वर प्रसाद यादव ७ सय ८३ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका विन्देश्वर यादव २ सय ८८ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी हरिने गाविसको अध्यक्षमा एमालेका सुर्यलाल ९ सय ५५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका जयप्रकाश सेख ५ सय ८३ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका प्रभु भरखेर ८ सय ७० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजेन्द्र गोइत ४ सय ७० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी सिंगयाही मडान गाविसको अध्यक्षमा एमालेका सोभित महतो १ हजार ८ सय ९५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजेन्द्र महतो १ हजार ८ सय ३४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका धनेश्वर महतो १ हजार ८ सय ४६ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका ठकाई राईन १ हजार ७ सय ९५ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी दुवरकोट हथलेटवा गाविसको अध्यक्षमा एमालेका रामप्रकाश यादव १ हजार ५ सय ९६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामनरेश मण्डल १ हजार २ सय २६ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका विल्टु मण्डल केवट १ हजार ६ सय मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजेन्द्र मण्डल १ हजार २ सय २१ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी लक्कर गाविसको अध्यक्षमा नेपाली कांग्रेसका विशेश्वर यादव १ हजार ८३ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका शिवा पासवान ९ सय ५४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा कांग्रेसका रामसेवक हजरा १ हजार ८७  मत ल्याई निर्वाचित भएका थिए भने एमालेका शत्रुधन यादव ९ सय ४७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बल्हासघारा गाविसको अध्यक्षमा एमालेका पल्टु कवारी ८ सय ६३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विश्वनाथ गोइत ६ सय ५० मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका रामउदगार यादव ८ सय ८५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामअशिष मरवैता ६ सय ४९ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी इनर्वा गाविसको अध्यक्षमा नेपाली कांग्रेसका गंगानारायण यादव ७ सय २८ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका विरेन्द्र प्रसाद गोइत ५ सय ५४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका राजदेव गोइत ७ सय २१ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका कमलदेव यादव ५ सय ६० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी पतनुका गाविसको अध्यक्षमा नेपाली कांग्रेसका पवन कुमार मण्डल ४ सय २४ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका सुरत मण्डल ३ सय ७९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका शशि कुमार यादव ४ सय ३४ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका रामाधार कापडी ३ सय ११ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बलहा गोठ गाविसको अध्यक्षमा नेपाली कांग्रेसका सुरदेश कुमार चौधरी ६ सय ९४ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका मुसन साह फिकर ५ सय ८८ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका मोहम्मद रसिद सेख ६ सय ७३ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका राम लखन साह तेली ५ सय ६१ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बलहा कठाल गाविसको अध्यक्षमा एमालेका देवेन्द्र खिरहार ८ सय १९ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका विनोद यादव ६ सय ३९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका प्रेम यादव ५ सय ७४ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका जामुन रान यादव २ सय ५५ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी प्रखे महुवामा गाविसको अध्यक्षमा एमालेका धितेन्द्र लाल दास १ हजार २ सय ४ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विष्णुदेव साह ६ सय १४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका भोला कवाडी १ हजार २ सय २ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका जुगे पासवान ६ सय ११ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी खजुरी चन्हा गाविसको अध्यक्षमा एमालेका रामचरित्र साह १ हजार ४ सय ८ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विदुर बहादुर कार्की ९ सय ८१ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका जुगेश्वर मण्डल १ हजार ३ सय ९३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका अशोक कुमार साह १ हजार ७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी माची झिटकैया गाविसको अध्यक्षमा एमालेका रामसेवक यादव २ हजार ९३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका सुर्य नारायण मण्डल १ हजार ३ सय १७ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका बद्रीनारायण मण्डल २ हजार ९७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका ठक्कु यादव १ हजार ३ सय १९ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी एकराही गाविसको अध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र मण्डल ९सय ४३ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका गजाधर यादव ७ सय ६४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका फेकन साह ९ सय ४६ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका श्रीनारायण साह ७ सय ६० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी ठाढीझिझा गाविसको अध्यक्षमा एमालेका योगेन्द्र पाण्डे १ हजार ३ सय ३५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामप्रसाद मरिक १ हजार ५२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका मानिकचन पासवान १ हजार २ सय ९६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका सलामत प्रमानी ९ सय ७८ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी गिद्धा गाविसको अध्यक्षमा एमालेका इन्द्रनारायण मण्डल १ हजार ३ सय ७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजेन्द्र यादव ८ सय २० मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका राजकिशोर सिंह १ हजार ३ सय ६१ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामसेवक मण्डल ७ सय ६७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी हठिपुरहडवाडा गाविसको अध्यक्षमा एमालेका रामचन्द्र मण्डल १ हजार १ सय ९६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका धिरेन्द्र मण्डल  ५८ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका देवसुन्दर धर्मार १ हजार २ सय ४ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मुनेश्वर मण्डल ६२ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी तल्लो गोदार गाविसको अध्यक्षमा एमालेका डुन्डराज दाहाल १ हजार ५ सय ९६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका बेचन साह सुडी ९ सय ५१ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका राजेश्वर मण्डल १ हजार २ सय ७४ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका पुर्ण बहादुर खड्का ९ सय २८ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी लवटोली गाविसको अध्यक्षमा नेपाली कांग्रेसका रामचलितर यादव ९ सय ७५ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका शिवबहादुर पौडेल ७ सय २७ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका पुरन पासवान ९ सय ७१ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका प्रगारु पासवान ७ सय ३१ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी भरतपुरमा गाविसको अध्यक्षमा एमालेका जनार्दन न्यौपाने १ हजार ३ सय ७९ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका दुर्गा बहादुर मल्ल १ हजार १ सय ५४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका रामबली साह १ हजार ४ सय ९२ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका रामदेव यादव १ हजार १ सय ४७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बरमझिया गाविसको अध्यक्षमा नेपाली कांग्रेसका राजलाल यादव ९ सय ९१ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका विष्णुदेव यादव २ सय ९९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका जितनारायण यादव ९ सय ५० मत ल्याई निर्वाचित भएका थिए भने एमालेका नसिम साह फकिर २ सय १८ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी रघुनाथपुर गाविसको अध्यक्षमा राप्रपाका परशुराम कुमार दनवार १ हजार ६ सय २२ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका दिपनारायण साह १ हजार ८३ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका उपेन्द्र बहादुर देवकोटा १ हजार ३ सय ६५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका भागिरथ महतो ९ सय ६० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी सबैला गाविसको अध्यक्षमा एमालेका रामबली साह २ हजार १ सय ४९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामप्रताप राउत १ हजार १ सय ७६ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका राजु प्रसाद गुप्ता २ हजार ८३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मुङ्गा लाल साह १ हजार २ सय ३३ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी षतोखर गाविसको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय शंकर साह तेली १ हजार २ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्र उम्मेदवार रामविहारी राय ३ सय ८९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार सर्यूनाथ यादव ९ सय ५८ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका श्यामदेव राय ६ सय ९२ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी खरिहानी गाविसको अध्यक्षमा एमालेका देवनारायण कापर १ हजार ४ सय ८७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका परमेश्वर साह १ हजार ८८ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका रामनारायण ठाकुर १ हजार ३ सय २१ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मोहन राय ८ सय ४९ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी ननुपट्टी गाविसको अध्यक्षमा नेपाली कांग्रेसका बउवेलाल मुखिया ८ सय ८५ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका ललितेश्वर महासेठ ७ सय  मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका राजदेव यादव ९ सय २ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका किशोरी मण्डल ६ सय ८८ मत ल्याई पराजित भएका थिए ।
मखनाहा गाविसको अध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्र बहादुर कार्की १ हजार १ सय २९ मत ल्याई निर्वाचित भएका थिए भने एमालेका फुलसिंह यादव १ हजार २ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा एमालेका भुपा मण्डल खत्वे १ हजार १ सय ४ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विक्रम यादव ९ सय २९ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी पचहर्वा गाविसको अध्यक्षमा नेकपा एमालेका रामदयाल गुप्ता ५ सय ५७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका बेचन साह तेली ४ सय ५५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका राम एकवाल साह ५ सय ९२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सिंघेश्वर मण्डल ५ सय ८० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी सोनिगामा गाविसको अध्यक्षमा स्वतन्त्रबाट राजेन्द्र मण्डल ६ सय ९३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मथुरा चौधरी ६ सय ५७ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका रामवृक्ष ठाकुर १ हजार १ सय ९९ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका श्याम किशोर यादव ६ सय १० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी चक्कर गाविसको अध्यक्षमा राप्रपाका बैजनाथ मण्डल ९ सय ६३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामपदारथ साह ७ सय ३० मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका रामअशिष सहनी ९ सय ३५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामसेवक सहनी ७ सय ११ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बफै गाविसको अध्यक्षमा नेकपा एमालेका फरमुद नदाफ ६ सय ३७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका पल्टु साह ५ सय ७७ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका राजकिशोर मण्डल ६ सय ४० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामदिहल मण्डल ५ सय ७० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी औरही गाविसको अध्यक्षमा नेपाली कांग्रेसका रामचरित्र यादव ८ सय २६ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका विन्देश्वर साह ६ सय ७५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका रामहृदय साह ७ सय ९८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका निरगुन यादव ७ सय ४० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी देउरी परवाहा गाविसको अध्यक्षमा नेकपा एमालेका हुसेनी कवाडी ६ सय ९ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका दशरथ मण्डल ६ सय ७ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका रामचन्द्र पंडित ७ सय ८५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका कृष्णदेव मिश्र ३ सय ९४ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी झोझी कटैया गाविसको अध्यक्षमा स्वतन्त्रबाट अजिम उदिन साह ३ सय ९५ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रबाट गरभु मुखिया ३ सय ९२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका सरुपलाल मुखिया ४ सय ३७ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रबाट विन्देश्वर पंडित ४ सय २ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी लखौरी गाविसको अध्यक्षमा स्वतन्त्रबाट ब्रम्हदेव साह ६ सय ७८ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका शिवशंकर सिंह ६ सय ६२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका मनिरमिया कवाडी ६ सय ७२ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रका मोहम्मद सरिफ मिया ६ सय ३६ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी धनौजी गाविसको अध्यक्षमा नेपाली कांग्रेसका बद्रीनारायण सिंह १ हजार ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका लक्ष्मण मण्डल ९ सय ४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका कमलकान्त झा १ हजार ४० मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सुर्यनाथ मण्डल ९ सय ३२ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी इटहर्वा गाविसको अध्यक्षमा नेकपा एमालेका रामभरोसी राउत ७ सय ११ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजिल नदाफ ५ सय २ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका सिताराम यादव ७ सय ४६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामसुन्दर मण्डल ४ सय ५७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी दुहवी गाविसको अध्यक्षमा नेकपा एमालेका रामदेव मुखिया १ हजार ४ सय ३० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रेमचन्द्र झा ७ सय ९२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका प्रदिप कुमार झा १ हजार ५ सय २४ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका जयप्रकाश कुसियैत ७ सय ७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी झटियाही गाविसको अध्यक्षमा नेकपा एमालेका सुशिल कुमार साह १ हजार ६४ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका जयप्रकाश साह १ सय १५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका जिवछ मण्डल १ हजार ५७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामहृदय मण्डल १ सय १६ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी यज्ञभुमि गाविसको अध्यक्षमा राप्रपाका मिनबहादुर थिङ १ हजार ३ सय ९३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका किशोरी यादव १ हजार २ सय ९७ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका रामप्रसाद यादव १ हजार २ सय ७६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मदन सिंह लामा १ हजार १ सय ५६ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी उमाप्रेमपुर गाविसको अध्यक्षमा नेपाली कांग्रेसका गोगाई महतो १ हजार ९ सय ५४ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामचन्द्र सिंह १ हजार ५ सय ५२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका मैथिली लाल कर्ण १ हजार ९ सय १२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामनन्दन यादव १ हजार ५ सय ९ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी धनुषाधाम गाविसको अध्यक्षमा राप्रपाका मनोज प्रताप मल्ल १ हजार २ सय  मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका भगवान साह ९ सय ३२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका कुन्दुस मिया १ हजार १ सय ५० मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामपृत यादव ९ सय ४४ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी गोपालपुर गाविसको अध्यक्षमा नेपाली कांग्रेसका रामपदार यादव ८ सय १२ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका सियाजी यादव ४ सय ४८ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका याकुव कवाडी ७ सय २७ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका विल्टु साह सुडी ४ सय ८५ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी धनुषा गोविन्दपुर गाविसको अध्यक्षमा नेपाली कांग्रेसका रामवृक्ष मण्डल १ हजार १ सय ९२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सत्यनारायण यादव ९ सय ६१ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका शिवजी यादव १ हजार १ सय ९७ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका लतर दास ९ सय ६२ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी भुतही पटेर्वा गाविसको अध्यक्षमा नेकपा एमालेका जगत बहादुर साह ८ सय ११ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका नथुनि दाहा ७ सय ५४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका अशोक कुमार ठाकुर ६ सय १९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामप्रताप साह ४ सय ५१ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी मिथिलेश्वर निकास गाविसको अध्यक्षमा नेकपा एमालेका गंगा प्रसाद मुखिया १ हजार ८८ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका रामरतन मण्डल ६ सय ४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका चन्द्र मण्डल १ हजार १ सय ३३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामप्रसाद यादव ७ सय ८ मत   ल्याई पराजित भएका थिए ।
त्यसैगरी मिथिलेश्वर मौवाही गाविसको अध्यक्षमा नेकपा एमालेका चन्देश्वर मण्डल ६ सय ५६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामचन्द्र महासेठ ४ सय ६० मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका राजकिशोर खत्वे ६ सय ३८ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका तेजनारायण मण्डल ४ सय ६ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी तारापट्टी सिरसिया गाविसको अध्यक्षमा नेकपा एमालेका रघुनन्दन साह सुडी १ हजार ८ सय ७३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजेन्द्र प्रसाद यादव १ हजार १ सय ५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका गुरुदेव यादव १ हजार ९ सय २ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका जुगल किशोर साह १ हजार ७७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी ठेराकचुरी गाविसको अध्यक्षमा नेकपा एमालेका विल्टु यादव १ हजार १ सय १९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका हेमशंकर यादव ६ सय ५० मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका कमल मण्डल १ हजार ३३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रघुनाथ मण्डल ६ सय ५० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी नउवाखोर पर्साही गाविसको अध्यक्षमा नेकपा एमालेका दिनेश भारती १ हजार १ सय २५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामसेवक केवट मण्डल ४ सय ३९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका अवधेश मण्डल १ हजार १ सय ६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामअशिषहलुवाई ४ सय ३२ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी हंसपुर कठपुल्ला गाविसको अध्यक्षमा राप्रपाका रामप्रसाद कापड ७ सय १० मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामसेवक राउत ४ सय ७५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका सदीप नदाफ ६ सय ४० मत ल्याई निर्वाचित भएका थिए भने एमालेका सुन्दर राउत ५ सय ७० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी अन्दुपट्टी गाविसको अध्यक्षमा नेपाली कांग्रेसका राम नारायण ८ सय ८१ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सहदेव मुखिया ७ सय ५५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका विनय यादव ८ सय ८५ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका भरत यादव ७ सय ६४ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी वघचौडा गाविसको अध्यक्षमा नेपाली कांग्रेसका काशीनाथ झा ८ सय ९१ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका गंगाराम कापडी ७ सय ८३ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका तपेश्वर सहनी ८ सय ५८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका तपेश्वर यादव ७ सय ९७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी सुगामधुकरही गाविसको अध्यक्षमा राप्रपाका किशोरी यादव ८ सय २६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका भुपनारायण यादव ६ सय ६९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका सुरेश कुमार मण्डल ५ सय ९० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विशेश्वर यादव ५ सय ६७ मत  ल्याई पराजित भएका थिए ।
त्यसैगरी सुगानिकास गाविसको अध्यक्षमा नेकपा एमालेका गंगाप्रसाद ठाकुर ५ सय ७१ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका रामबली मण्डल ५ सय ६६ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका उतिमलाल मण्डल ५ सय ४८ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका रामइश्वर पंडित ४ सय ८८ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी पौडेश्वर गाविसको अध्यक्षमा नेकपा एमालेका उमाशंकर साह १ हजार ८ सय २३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका यदुविर यादव ८७ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका नथुनि यादव १ हजार ६ सय ३९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाल सदभावना पार्टीका लक्ष्मीनारायण यादव १ सय ९६ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी मानसिंहपट्टी गाविसको अध्यक्षमा नेपाली कांग्रेसका परमेश्वर साह ३ सय ७९ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सुदेश कापड ३ सय ६३ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका किशोरी प्रसाद साह ५ सय ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका यमुना प्रसाद यादव ३ सय ९० मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी प्रको महुवा गाविसको अध्यक्षमा राप्रपाका हेमलाल पासवान ५ सय ५७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका नरेन्द्र गिरी ५ सय ३१ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका रामशंकर खत्वे ५ सय ८१ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामअवतार मण्डल ५ सय ७७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी कनकपट्टी गाविसको अध्यक्षमा नेपाली कांग्रेसका परमेश्वर यादव ८ सय २१ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका हुलास यादव ५ सय ६२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका बालबोध यादव ७ सय ९० मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका जमुना प्रसाद यादव ५ सय ४६ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी लोहना गाविसको अध्यक्षमा स्वतन्त्रबाट विनोद कुमार ठाकुर १ हजार ८ सय ९३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका नागेन्द्र साह तेली ३ सय ७५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका फेकन पासमान १ हजार २ सय ६५ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका मोहम्मद सनाउल्ला ४ सय ६३ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी कजरारमौल गाविसको अध्यक्षमा नेपाली कांग्रेसका राजकिशोर यादव १ हजार १ सय ३९ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका शिवशंकर यादव ९ सय ८४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका राम एकवाल यादव १ हजार ८५ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका जेवर यादव ९ सय ७७ मत  ल्याई पराजित भएका थिए ।
बहुअर्वा गाविसको अध्यक्षमा राप्रपाका अमिन कवाडी ९ सय ९० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामनाथ यादव ८ सय २१ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका सुरेन्द्र प्रसाद मण्डल १ हजार २२ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका श्रीनारायण मण्डल ८ सय  मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी मुखियापट्टी गाविसको अध्यक्षमा नेपाली कांग्रेसका सुशिल यादव ८ सय ५८ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रका राजिन्द्र यादव ८ सय ३२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका चन्देश्वर यादव ८ सय १० मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका कुसे साह ७ सय ८७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी तुल्सीयाही जब्दी गाविसको अध्यक्षमा नेपाली कांग्रेसका शंकर साह ८ सय २७ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका एैलुन राईन ६ सय १९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका महेन्द्र साह सुडी ९ सय १५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका गंगालाल महतो ६ सय ६२ मत  ल्याई पराजित भएका थिए ।
त्यसैगरी तुल्सीयाही निकास गाविसको अध्यक्षमा स्वतन्त्रबाट तेजनाथ यादव ८ सय १६ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रबाट अर्जुन झा ७ सय ५८ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका सदिक अन्सारी ४ सय ७९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका दिपनारायण साह ३ सय ८१ मत ल्याई पराजित भएका थिए ।
बहेडाबेला गाविसको अध्यक्षमा राप्रपाका भोला यादव १ हजार १ सय ७९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रविन्द्र प्रसाद यादव १ हजार ४९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका प्रसाद यादव १ हजार १ सय १३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामएकवाल यादव १ हजार ५१ मत ल्याई पराजित भएका थिए ।
नगराईन गाविसको अध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर चौधरी १ हजार ९९ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रबाट विष्णुदेव लाल करोजिया ५ सय ३४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका सचिदानन्द चौधरी ८ सय ६४ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका अरुण कुमार लाल कर्ण ४ सय १६ मत ल्याई पराजित भएका थिए ।
लगमागाडागुठी गाविसको अध्यक्षमा नेपाली कांग्रेसका कारी साहु ९ सय ५३ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका श्रीचन मण्डल ७ सय ९२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका गंगा प्रसाद यादव ९ सय १ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सुलेमान कवाडी ७ सय ६१ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी डेवडिहा गाविसको अध्यक्षमा राप्रपाका कृष्णचन्द्र यादव १ हजार २ सय ११ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका परमेश्वर यादव १ हजार १ सय ५१ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका योगी पासमान १ हजार १ सय ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका देवचन्द्र झा १ हजार १ सय ५९ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी फुलगामा गाविसको अध्यक्षमा नेपाली कांग्रेसका पल्टु साह १ हजार ६ सय ८२ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका हुकुम लाल राउत १ हजार ४ सय ७२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका रामशरण यादव १ हजार ६ सय ९७ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका शिवकुमार साह १ हजार ३ सय ९४ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी घोडघास गाविसको अध्यक्षमा नेपाली कांग्रेसका रामकुमार साह ४ सय ९५ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रका शिवशंकर राउत ४ सय ४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका माघव ठाकुर ५ सय ४९ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका शशिकान्त झा ३ सय ९ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी देवपुरा रुपैठा गाविसको अध्यक्षमा नेपाली कांग्रेसका जोगेन्दर साह १ हजार ५१ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका भोगेन्द्र झा ८ सय ७४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका विपतल्ली कवाडी ९ सय ४५ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामसोभित दास ७ सय ७८ मत   ल्याई पराजित भएका थिए ।
त्यसैगरी बसहिया गाविसको अध्यक्षमा नेपाली कांग्रेसका सेखदाद मोहम्मद ६ सय ६४ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका राजेन्द्र मण्डल ५ सय १६ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका रामसोगारथ दुवे ६ सय ७४ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सेख तस्लिम ४ सय ८२ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी विन्धी गाविसको अध्यक्षमा राप्रपाका कामेश्वर चौधरी ६ सय १५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मोहम्मद नेयामत हुसैन ५ सय ८९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका रामपुकार साह ५ सय ९८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सिताराम साह ५ सय १५ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बसविट्टी गाविसको अध्यक्षमा नेकपा एमालेका सोभित मण्डल ४ सय १८ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका जैसिलाल मण्डल ३ सय ४५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका फलिन्द्र पाण्डे ३ सय ३० मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका गंगा मण्डल २ सय ९२ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी कुर्था गाविसको अध्यक्षमा स्वतन्त्रबाट गणेश महासेठ ९ सय २३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विनोद यादव ८ सय ५४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र महतो ९ सय १६ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सलामत मोमिन ७ सय २७ मत ल्याई पराजित भएका थिए ।
बेंगाशिवपुर गाविसको अध्यक्षमा राप्रपाका गिरधारी साह १ हजार ८३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामसागर यादव १ हजार ६० मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका बुलन यादव १ हजार ९३ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका महेन्द्र यादव ९ सय ३७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी लक्ष्मीपुर बगेवा गाविसको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र ९ सय ५५ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका राजकिशोर यादव ९ सय ५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका मोलबक्स कवाडी १ हजार २४ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका गनौर राउत ९ सय २५ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी सिनुरजोडा गाविसको अध्यक्षमा नेकपा एमालेका ब्रम्हदेव यादव १ हजार २ सय ८६ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रका देवेन्द्र सिंह ८ सय ८२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका मनोज कुमार यादव १ हजार २ सय ६२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका गुलाम सहनी मलाह १ हजार १ सय ५९ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी सपही गाविसको अध्यक्षमा नेपाली कांग्रेसका विन्देश्वर यादव १ हजार ४ सय ८४ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रबाट सुविरण यादव १ हजार ४ सय ४९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण यादव १ हजार ४ सय ३७ मत ल्याई निर्वाचित भएका थिए भने स्वतन्त्रबाट अरविन्द साह १ हजार ३ सय ३ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बनिनिया गाविसको अध्यक्षमा स्वतन्त्रबाट झगरु यादव ७ सय ३९ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका केशव प्रसाद यादव ६ सय ५२ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका विलक्षण यादव ५ सय ६१ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका सोभित यादव ४ सय ३६ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी रमदैया भवाडी गाविसको अध्यक्षमा नेपाली कांग्रेसका सुखदेव यादव १ हजार १ सय ४६ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामरतन यादव १ हजार ७० मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेश यादव १ हजार १ सय ९२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका श्याम किशोर यादव १ हजार १३ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी सखुवा महेन्द्रनगर गाविसको अध्यक्षमा नेकपा एमालेका हरिनारायण यादव १ हजार ४ सय ८० मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका इन्दल साह ९ सय ४४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका मोहन कुमार कार्की १ हजार ५ सय ८६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मनोज कुमार सिंह १ हजार १ सय १३ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी शान्तिपुर गाविसको अध्यक्षमा नेपाली कांग्रेसका वृखबहादुर सिंग्देन ८ सय ८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका विरेन्द्र कुमार सिंह ७ सय ९३ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका चन्देश्वर यादव ९ सय १९ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका गुमानी सहनी ७ सय २८ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी भुचक्रपुर गाविसको अध्यक्षमा राप्रपाका रत्न हजुर ६ सय २७ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामदयाल ५ सय २१ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका सिंहमान तामाङ्ग ६ सय ७४ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका जिवछ साह ५ सय ६३ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी लक्ष्मीनिवास गाविसको अध्यक्षमा नेकपा एमालेका रामचन्द्र महतो ४ सय ६४ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका बासुलाल महतो ४ सय मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका अशोक कुमार महतो ५ सय मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका जागेश्वर सिंह ४ सय ५७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बटेश्वर गाविसको अध्यक्षमा स्वतन्त्रका विष्णु प्रसाद आत्रेय १ हजार ३७ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका जगदेव महतो ४ सय १५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा स्वतन्त्रबाट रामचन्द्र महतो ९ सय ८१ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामचन्द्र महतो ३ सय ८१ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी नक्टाझिझ गाविसको अध्यक्षमा नेकपा एमालेका लक्ष्मण महतो १ हजार ६ सय ७५ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामचन्द्र महतो १ हजार १ सय ३८ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका बेचन ठटिया यादव १ हजार ७ सय ९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका सिताराम यादव १ हजार १ सय ४४ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी ढल्केवर गाविसको अध्यक्षमा नेकपा एमालेका हरिनारायण महतो २ हजार ५१ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका श्रीचरण महतो १ हजार ४ सय २८ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका भक्तबहादुर बलम्पाकी २ हजार ९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका आनन्द कुमार श्रेष्ठ १ हजार ४ सय ८९ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी बेंगाडावर गाविसको अध्यक्षमा संयूक्त जनमोर्चा नेपालका गणेश बहादुर जर्घामगर १ हजार ९ सय ४३ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सुर्यप्रसाद पुडासैनी १ हजार ७ सय ३४ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका जागेश्वर महतो १ हजार ८ सय ४० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामकृपाल महतो १ हजार ३ सय ९१ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी तुल्सी गाविसको अध्यक्षमा नेकपा एमालेका डम्बर बहादुर श्रेष्ठ ८ सय ६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका फत्त बहादुर खड्का ६ सय ८३ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका मानबहादुर पौडेल ७ सय ८६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका घमण्ड बहादुर भण्डारी ७ सय २३ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी पुष्पवलपुर गाविसको अध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्र बहादुर क्यापछाकी ४ सय ८९ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका कृष्ण बहादुर लामा ३ सय ७५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका महादेव महतो ४ सय ३२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका छटुलाल महतो १ सय ९३ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी हरिहरपुर गाविसको अध्यक्षमा राप्रपाका भोला महतो १ हजार १ सय २३ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामउदगार महतो ९ सय ९५ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा राप्रपाका चन्देश्वर मण्डल १ हजार १ सय ७९ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका सुर्यबहादुर दुलन १ हजार २१ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी दिगम्बरपुर गाविसको अध्यक्षमा नेकपा एमालेका रामनन्दन राय कुर्मी १ हजार ४ सय १८ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका कुशेश्वर महतो १ हजार १ सय ९ मत ल्याई पराजित भएका थिए । उपाध्यक्षमा नेकपा एमालेका रामलखन महतो १ हजार ५ सय ६६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामभरोस चौधरी १ हजार १ सय ७२ मत ल्याई पराजित भएका थिए ।

२०७४ जेष्ठ १४ गते आईतबार