Wednesday, March 21, 2012

अखिलेश यादवबाट मधेशका यूवाले सिक्नु पर्ने पाठ

नेतृत्वको शाब्दिक अर्थ खोज्ने हो भने यसले एउटा समुहलाई, समुहलाई डोर्याउने, समुहमा प्रमुख व्यक्तिका रुपमा कार्य गर्ने वा समुहलाई लक्षित काम सम्पादन गराउन प्रयत्नशील गराउने सीपका रुपमा बुझिन्छ । जो व्यक्तिले अरुलाई आफूप्रति प्रभावित गर्न सक्छ, त्यही नेता हो भनेर चिनिन्छ पनि । सामाजिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा नेताहरुको भूमिका उस्तै भए पनि अनुयायीबाट गरिने अपेक्षा फरक हुने गर्छ । कतिपय अवस्थामा त नेता र अनुयायीको अपेक्षा पृथक-पृथक पनि हुन सक्छ । जो होस नेता भनेकै त्यस्तो व्यक्ति हो जसले अरुलाई आफना प्रभाव मार्फ आकषिर्त गर्न सक्छ र जो सँग व्यवस्थापकिय अधिकार हुन्छ । राजनीतिक नेतृत्वले जनताका चाहनालाई सम्बोधन गरेका छन् , छैनन् -, उनीहरुले मुलुकको उन्नतिका लागि कस्ता दुष्टिकोण र कार्यक्रमहरु अगाडि सारेका छन् - देशको संकटपुर्ण अवस्थामा आफूलाई कसरी प्रस्तुत गरेका छन् - यी प्रश्नहरुबाट हामी राजनीतिक नेतृत्वको शैलीलाई हेर्न सक्छौं, अनुमान गर्न सक्छौं । भर्खर मात्र भारतको चार राज्यहरु उत्तर प्रदेश, पन्जाब, गोवा र उत्तराखण्डमा विधान सभाको निर्वाचन सम्पन्न भएको छ । खास गरी पुरै भारतवर्षो ध्यान, उत्तर प्रदेशमा केन्द्रित थियो । जातिगत राजनीति हुने उत्तर प्रदेशको चुनावमा मायावती शासनलाई निरन्तरता दिन विएसपी पार्टीको परीक्षा थियो । भने भ्रष्ट सरकार विरुद्ध फेरी शासनमा काबिज हुन सपा -मुलायम सिंह यादव) को लागि अग्नि परीक्षा नै नियो । मायावती शासनको विरुद्ध काँग्रेस पार्टीको यूवराज राहुल गान्धी र सपाको यूवराज अखिलेश यादव -भैया जी) आमने-सामने आए । तर त्यो लर्डाईमा युवा अखिलेश यादवको जीत भयो । अखिलेश यादव उत्तर प्रदेशको नया नेताका रुपमा स्थापित भएका छन् । अब उनको नेतृत्व शैलीको चुनावी घोषणापत्रलाई व्यवहारमा कार्यान्वयन गर्ने छन कि छैनन त्यहाँका जनताले हेर्न भने बाँकी नै छ ।
प्रसङ अब मधेशको । मधेश आन्दोलनबाट मधेशवादी दल -क्षेत्रीय) रुपमा नयाँ शक्ति उम्रिएर आयो । मधेशका जनतासँग गरिएका प्रतिबद्धताहरु सत्तामा पुगेर पनि सम्बोधन गर्न । गराउन सकेका छैनन् । जे.पी. गुप्ता जेल जाने बितिकै फोरम गणतान्त्रिक नेतृत्व संकट देखा परेको रोग अन्य पार्टीमा पनि देखिदैछ । फोरममा उपेन्द्र यादव, तमलोपामा महन्थ ठाकुर र हृदयेश, त्रिपाठी, सदभावनामा राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण्र्ाासंघीय सदभावनामा अनिल झा, बाहेक अन्य नेतृत्वको विकल्प पनि देखिदैन् । फोरम लोकतान्त्रिक कद र उचाई बनाएका विजय कुमार गच्छदार बाहेक शरत सिंह भण्डारी र जितेन्द्र देवले मात्र नेताको विकल्प छ । प्रश्न के हो भने मधेश आन्दोलन पछि यो नेताहरुले अरु नेतृत्वको विकास नै गरेनन् । कतिपय पार्टीका नेतालाई अझै मधेशका जनताले चिनेका पनि छैनन् । न गाउँमा संगठन छ । कतिपय नयाँ पार्टीका नेतालाई अझै मधेशका जनताले चिनेका पनि छैनन् । न गाउँमा संगठन छ । कतिपय नयाँ पार्टीका भर्खर जिल्लामा पार्टी कार्यालय उदघाटन गर्ने क्रममै  छन् । ४ बुँदे सहमति को कार्यान्वयनका विषयलाई लिएर फोरम लोकतान्त्रिक मै दोस्रो तहका नेताहरु गच्छदार सँग स्पष्टीकरण माँगिरहेका छन् । मधेशका नेताहरुले भारतको उत्तर प्रदेशको चुनाव परिणामबाट पनि पाठ सिक्नु आवश्यक छ । किन भने जातिगत राजनीति हावी भईसकेको मधेशमा पनि भोली त्यस्तै प्रक्रिया भएर जानु पर्ने हुनछ । मायावती शासनमा करीब डेढ दर्जन भ्रष्ट मन्त्रीलाई मायावतीले बर्खास्त गरे पनि सुशासन र विकासको लागि उत्तर प्रदेशका जनताले समाजवादी पार्टीलाई एक पटक फेरी विश्वास गरेको छ । सोनिया गान्धिको आधार इलाका भनिने अमैढी र राय-बरेलीमा पनि समाजवादीको झण्डा फहराएका छन त्यहाँका जनताले । मधेशमा पनि मधेशका नेताहरु शासनमा पुगेर मधेश आन्दोलनको अजेण्डा पुरा गर्नु कता हो कता भ्रष्टाचारमा यति चुर्लुम्म  भए कि भोलीको दिनमा तिनीहरुलाई मधेशी जनताले आगामी कुनै पनि चुनावमा सफाया नगर्ने हो भन्न सकिन्न् ।
नेतृत्वले अरुलाई ऊर्जा, शक्ति, गन्वयबोध र सामर्थ्य दिन्छ । सफल नेतृत्वले अस्पष्टता र जटिलतामा उभिएर स्पष्ट गन्तव्य तर्फसरल रुपमा समूहलाई परिचालन गर्छ । ऊ सँग नयाँ मान्यता, मूलय र दृष्टिबोध भएकाले नै नेतृत्व भनिएको हो । उसले अपेक्षित व्यवहारका लागि परिवेश निर्माण, उत्साह उर्त्र्सजन र दिशानिर्देश गर्दछ । तर मधेशवादी नेतृत्वले उक्त कुनै पनि कार्य गर्न अक्षम नै सावित भएका छन् । नेतृत्व कार्यका लागि नेता, सहयोगी र परिवेश आवश्यक हुन्छ । जुन अहिले उनीहरुबाट टाढिदै गउको छ । उदाहरणका रुपमा मधेश आन्दोलन पछि मधेशवादी नेताहरुले अहिले सम्म मधेशमा  कुनै विशाल आमसभा पनि गर्न सकेको छैनन् । सहयोगीहरु ऊर्जा विहिन भएर नया विकल्प खोज्दैछन् । यदी मौका छोपी नेपाली काँग्रेसले आफ्नो आधार्रर् इलाका मधेशमा स्थिति सुधार्ने प्रयासमा जुट्ने भनेका छन् । माओवादीको पनि आँखा मधेशमै छ । यही बीच मधेश आन्दोलनको अग्रपंक्तिमा भुमिका निर्वाह गरेका केही युवाहरुले १० फागुन २०६८ मा युनाइटेट फोरम नेपाल गठन गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, पुर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गराउने, आत्म-निर्णयको  अधिकार सहित विभिन्न प्रदेश लगायत समग्र मधेश एक प्रदेश निर्धारण गराउने, राज्यको हरेक निकायको हरेक तहमा हरेक समुदायको समानुपातिक प्रतिनिधित्व गराउने जस्ता स्थापित मुद्दालाई प्रमुख मुद्दाको रुपमा उठाएको छ । अल्पसंख्यक धार्मिक समुदायको अधिकारलाई सुनिश्चित गर्दै हिन्दु राष्ट्रको घोषणा गरिनु पर्ने नया माग अगाडि राखेको केही यूवाहरुले कुन जादुको छडी घुमाएर जनताको विश्वास जित्ने भन्ने परीक्षण हुन बाँकी नै छ । उक्त पार्टीमा आवद्ध भएका युवाहरु दिपक झा, इन्द्र कुमार मधेशानन्द, विजय मस्त, रामअशिष चौधरी, संजय साह , अनिल सिंह कुशवाहा, जागेश्वर ठाकुर लगायत मधेश आन्दोलन भन्दा अहिले सम्म ३/४ वटा पार्टीको ब्यानरमा काम गरिसकेका छन् । हुन त यूवा उमेर समुहमा नै अपरिपक्व हुने, विचल्लीमा पर्ने, ठोस निर्णय लिन  नसक्ने, जस्ता लक्षणहरु देखा पर्छन्, त्यसको कारण पनि यी यूवाहरु गुमराह भएको हुन सक्छ । मधेशका यी युवाहरु अहिले पनि दृढ संकल्पित भएर अखिलेख यादव, राहुल गान्धी बाट प्रेरणा लिन सके भने यूवा शक्तिको र्सार्थक परिणाम बाहिर ल्याउन सक्छन होला । मुलुकमै गगन थापा, रामकुमारी झाँक्री, विश्वप्रकाश शर्मा, योगेश भट्टर्राई, गोकर्ण बिष्ट जस्ता युवा नेताहरुले आफनो छुट्टै पहिचान बनाउन सफल नभएको पनि होईन् । तर अझै पनि सबै भन्दा ठुलो जमात यूवा समुहबाट नेतृत्वको विकास हुन सकेको छैन्  मुलकुलाई विकास, सुख र समृद्धिको बाटोमा डोर्याउन मधेशका यूवाहरु अगाडि आउन सक्नर्ुपर्दछ । मधेश भनेकै गाँउ हो गाउँ-गाउँमा यूवाहरुले हरेक मोर्चाको नेतृत्व गर्न आवश्यक देखिन्छ । भ्रष्टचार र कुशासन विरुद्ध खुलेरै यूवा अगाडि आए भने मात्र मुलुकले काँचुली फर्ेन सक्छ । मधेश पछाडि पर्नुको एउटा कारण के पनि हो भने मधेशका यूवाहरुले आफै नेतृत्व लिनु पर्छ भन्ने आँट पनि गरेका छैनन् । एक्का-दुक्का भए पनि तिनीहरु या त आफै धरापमा परेका छन वा जातीयताको संकिर्णता भन्दा बाहिर आउनै सकेनन् ।
युवा समुह भनेको जातियताको दायरा भन्दा माथि उठनु पर्छ अनि मात्र र्सवाङ्गिन विकास सम्भव छ । मधेशमा धर्मको राजनीति गर्ने खेल शुरु भईसकेको कारण त्यसबाट सचेत भई मधेशको मुक्तिका लागि अगाडि आउनु आवश्यक छ । यो भिन्दै कुरा हो कि राहुल गान्धि र अखिलेश यादवको राजनीतिक बाटो उनको पर्ुखाले नै बनाईदिएका हुन तर पनि भारतका यूवाहरुको विश्वास उनले जितेका छन् । मधेशमा युवाले आफ्नो राजनीतिक नेतृत्वको बाटो आफै बनाउनु पनि छ र त्यो बाटोमा समुद्धिको बुलेट ट्रेन दोडाउनु पनि छ । त्यसका निम्ति अहिलेका पुस्ता तयार हुनु पर्दछ । किन भने सत्तामा सदियौं देखि काबिज शासक वर्गले त्यति सजिलो त्यो बाटो बनाउनु पनि दिने छैन् । यथास्थितिमा रहने राजनीतिका धुरन्धर तथा चतुर खेलाडीहरुलाई परास्त गरेर मात्र त्यो बाटो कोर्न सकिने हुनाले यूवा पूस्ताले आजै बाट आफनो गृहकार्य थाल्नु पर्ने देखिन्छ । 

नेतृत्वको शाब्दिक अर्थ खोज्ने हो भने यसले एउटा समुहलाई, समुहलाई डोर्याउने, समुहमा प्रमुख व्यक्तिका रुपमा कार्य गर्ने वा समुहलाई लक्षित काम सम्पादन गराउन प्रयत्नशील गराउने सीपका रुपमा बुझिन्छ । जो व्यक्तिले अरुलाई आफूप्रति प्रभावित गर्न सक्छ, त्यही नेता हो भनेर चिनिन्छ पनि । सामाजिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा नेताहरुको भूमिका उस्तै भए पनि अनुयायीबाट गरिने अपेक्षा फरक हुने गर्छ । कतिपय अवस्थामा त नेता र अनुयायीको अपेक्षा पृथक-पृथक पनि हुन सक्छ । जो होस नेता भनेकै त्यस्तो व्यक्ति हो जसले अरुलाई आफना प्रभाव मार्फ आकषिर्त गर्न सक्छ र जो सँग व्यवस्थापकिय अधिकार हुन्छ । राजनीतिक नेतृत्वले जनताका चाहनालाई सम्बोधन गरेका छन् , छैनन् -, उनीहरुले मुलुकको उन्नतिका लागि कस्ता दुष्टिकोण र कार्यक्रमहरु अगाडि सारेका छन् - देशको संकटपुर्ण अवस्थामा आफूलाई कसरी प्रस्तुत गरेका छन् - यी प्रश्नहरुबाट हामी राजनीतिक नेतृत्वको शैलीलाई हेर्न सक्छौं, अनुमान गर्न सक्छौं । भर्खर मात्र भारतको चार राज्यहरु उत्तर प्रदेश, पन्जाब, गोवा र उत्तराखण्डमा विधान सभाको निर्वाचन सम्पन्न भएको छ । खास गरी पुरै भारतवर्षो ध्यान, उत्तर प्रदेशमा केन्द्रित थियो । जातिगत राजनीति हुने उत्तर प्रदेशको चुनावमा मायावती शासनलाई निरन्तरता दिन विएसपी पार्टीको परीक्षा थियो । भने भ्रष्ट सरकार विरुद्ध फेरी शासनमा काबिज हुन सपा -मुलायम सिंह यादव) को लागि अग्नि परीक्षा नै नियो । मायावती शासनको विरुद्ध काँग्रेस पार्टीका यूवराज राहुल गान्धी र सपाको यूवराज अखिलेश यादव -भैया जी) आमने-सामने आए । तर त्यो लडाईमा युवा अखिलेश यादवको जीत भयो । अखिलेश यादव उत्तर प्रदेशको नया नेताका रुपमा स्थापित भएका छन् । अब उनको नेतृत्व शैलीको चुनावी घोषणापत्रलाई व्यवहारमा कार्यान्वयन गर्ने छन कि छैनन त्यहाँका जनताले हेर्न भने बाँकी नै छ ।
प्रसङ अब मधेशको । मधेश आन्दोलनबाट मधेशवादी दल -क्षेत्रीय) रुपमा नयाँ शक्ति उम्रिएर आयो । मधेशका जनतासँग गरिएका प्रतिबद्धताहरु सत्तामा पुगेर पनि सम्बोधन गर्न । गराउन सकेका छैनन् । जे.पी. गुप्ता जेल जाने बितिकै फोरम गणतान्त्रिक नेतृत्व संकट देखा परेको रोग अन्य पार्टीमा पनि देखिदैछ । फोरममा उपेन्द्र यादव, तमलोपामा महन्थ ठाकुर र हृदयेश, त्रिपाठी, सदभावनामा राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण,  संघीय सदभावनामा अनिल झा, बाहेक अन्य नेतृत्वको विकल्प पनि देखिदैन् । फोरम लोकतान्त्रिकमा कद र उचाई बनाएका विजय कुमार गच्छदार बाहेक शरत सिंह भण्डारी र जितेन्द्र देवले मात्र नेताको विकल्प छ । प्रश्न के हो भने मधेश आन्दोलन पछि यो नेताहरुले अरु नेतृत्वको विकास नै गरेनन् । कतिपय पार्टी नेतालाई अझै मधेशका जनताले चिनेका पनि छैनन् । न गाउँमा संगठन छ । कतिपय नयाँ पार्टर्ीी नेतालाई अझै मधेशका जनताले चिनेका पनि छैनन् । न गाउँमा संगठन छ । कतिपय नयाँ पार्टर्ीी भर्खर जिल्लामा पार्टर्ीीार्यालय उदघाटन गर्ने क्रममै  छन् । ४ बुँदे सहमति को कार्यान्वयनका विषयलाई लिएर फोरम लोकतान्त्रिक मै दोस्रो तहका नेताहरु गच्छदार सँग स्पष्टीकरण माँगिरहेका छन् । मधेशका नेताहरुले भारतको उत्तर प्रदेशको चुनाव परिणामबाट पनि पाठ सिक्नु आवश्यक छ । किन भने जातिगत राजनीति हावी भईसकेको मधेशमा पनि भोली त्यस्तै प्रक्रिया भएर जानु पर्ने हुनछ । मायावती शासनमा करीब डेढ दर्जन भ्रष्ट मन्त्रीलाई मायावतीले बर्खास्त गरे पनि सुशासन र विकासको लागि उत्तर प्रदेशका जनताले समाजवादी पार्टर्ीीई एक पटक फेरी विश्वास गरेको छ । सोनिया गान्धिको आधार इलाका भनिने अमैढी र राय-बरेलीमा पनि समाजवादीको झण्डा फहराएका छन त्यहाँका जनताले । मधेशमा पनि मधेशका नेताहरु शासनमा पुगेर मधेश आन्दोलनको अजेण्डा पुरा गर्नु कता हो कता भ्रष्टाचारमा यति चर्ुलुम्म भए कि भोलीको दिनमा तिनीहरुलाई मधेशी जनताले आगामी कुनै पनि चुनावमा सफाया नगर्ने हो भन्न सकिन्न् ।
नेतृत्वले अरुलाई ऊर्जा, शक्ति, गन्वयबोध र सामर्थ्य दिन्छ । सफल नेतृत्वले अस्पष्टता र जटिलतामा उभिएर स्पष्ट गन्तव्य तर्फसरल रुपमा समूहलाई परिचालन गर्छ । ऊ सँग नयाँ मान्यता, मूलय र दृष्टिबोध भएकाले नै नेतृत्व भनिएको हो । उसले अपेक्षित व्यवहारका लागि परिवेश निर्माण, उत्साह उर्त्र्सजन र दिशानिर्देश गर्दछ । तर मधेशवादी नेतृत्वले उक्त कुनै पनि कार्य गर्न अक्षम नै सावित भएका छन् । नेतृत्व कार्यका लागि नेता, सहयोगी र परिवेश आवश्यक हुन्छ । जुन अहिले उनीहरुबाट टाढिदै गउको छ । उदाहरणका रुपमा मधेश आन्दोलन पछि मधेशवादी नेताहरुले अहिले सम्म मधेशमा  कुनै विशाल आमसभा पनि गर्न सकेको छैनन् । सहयोगीहरु ऊर्जा विहिन भएर नया विकल्प खोज्दैछन् । यदी मौका छोपी नेपाली काँग्रेसले आफ्नो आधार्रर् इलाका मधेशमा स्थिति सुधार्ने प्रयासमा जुट्ने भनेका छन् । माओवादीको पनि आँखा मधेशमै छ । यही बीच मधेश आन्दोलनको अग्रपंक्तिमा भुमिका निर्वाह गरेका केही युवाहरुले १० फागुन २०६८ मा युनाइटेट फोरम नेपाल गठन गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली कायम गराउने, आत्म निर्ण्र्ााो अधिकार सहित विभिन्न प्रदेश लगायत समग्र मधेश एक प्रदेश निर्धारण गराउने, राज्यको हरेक निकायको हरेक तहमा हरेक समुदायको समानुपातिक प्रतिनिधित्व गराउने जस्ता स्थापित मुद्दालाई प्रमुख मुद्दाको रुपमा उठाएको छ । अल्पसंख्यक धार्मिक समुदायको अधिकारलाई सुनिश्चित गर्दै हिन्दु राष्ट्रको घोषणा गरिनु पर्ने नया माग अगाडि राखेको केही यूवाहरुले कुन जादुको छडी घुमाएर जनताको विश्वास जित्ने भन्ने परीक्षण हुन बाँकी नै छ । उक्त पार्टर्ीी आवद्ध भएका युवाहरु दिपक झा, इन्द्र कुमार मधेशानन्द, विजय मस्त, रामअशिष चौधरी, संजय साह , अनिल सिंह कुशवाहा, जागेश्वर ठाकुर लगायत मधेश आन्दोलन भन्दा अहिले सम्म ३/४ वटा पार्टर्ीीे ब्यानरमा काम गरिसकेका छन् । हुन त यूवा उमेर समुहमा नै अपरिपक्व हुने, विचल्लीमा पर्ने, ठोस निर्ण्र्ाालिन नसक्ने, जस्ता लक्षणहरु देखा पर्छन्, त्यसको कारण पनि यी यूवाहरु गुमराह भएको हुन सक्छ । मधेशका यी युवाहरु अहिले पनि दृढ संकल्पित भएर अखिलेख यादव, राहुल गान्धी बाट प्रेरणा लिन सके भने यूवा शक्तिको र्सार्थक परिणाम बाहिर ल्याउन सक्छन होला । मुलुकमै गगन थापा, रामकुमारी झाँक्री, विश्वप्रकाश शर्मा, योगेश भट्टर्राई, गोकर्ण्र्ाावष्ट जस्ता युवा नेताहरुले आफनो छुट्टै पहिचान बनाउन सफल नभएको पनि होईन् । तर अझै पनि सबै भन्दा ठुलो जमात यूवा समुहबाट नेतृत्वको विकास हुन सकेको छैन्  मुलकुलाई विकास, सुख र समृद्धिको बाटोमा डोर्याउन मधेशका यूवाहरु अगाडि आउन सक्नर्ुपर्दछ । मधेश भनेकै गाँउ हो गाउँ-गाउँमा यूवाहरुले हरेक मोर्चाको नेतृत्व गर्न आवश्यक देखिन्छ । भ्रष्टचार र कुशासन विरुद्ध खुलेरै यूवा अगाडि आए भने मात्र मुलुकले काँचुली फर्ेन सक्छ । मधेश पछाडि पर्नुको एउटा कारण के पनि हो भने मधेशका यूवाहरुले आफै नेतृत्व लिनु पर्छ भन्ने आँट पनि गरेका छैनन् । एक्का-दुक्का भए पनि तिनीहरु या त आफै धरापमा परेका छन वा जातीयताको संकर्ीण्ाता भन्दा बाहिर आउनै सकेनन् ।

नेतृत्वको शाब्दिक अर्थ खोज्ने हो भने यसले एउटा समुहलाई, समुहलाई डोर्याउने, समुहमा प्रमुख व्यक्तिका रुपमा कार्य गर्ने वा समुहलाई लक्षित काम सम्पादन गराउन प्रयत्नशील गराउने सीपका रुपमा बुझिन्छ । जो व्यक्तिले अरुलाई आफूप्रति प्रभावित गर्न सक्छ, त्यही नेता हो भनेर चिनिन्छ पनि । सामाजिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा नेताहरुको भूमिका उस्तै भए पनि अनुयायीबाट गरिने अपेक्षा फरक हुने गर्छ । कतिपय अवस्थामा त नेता र अनुयायीको अपेक्षा पृथक-पृथक पनि हुन सक्छ । जो होस नेता भनेकै त्यस्तो व्यक्ति हो जसले अरुलाई आफना प्रभाव मार्फ आकषिर्त गर्न सक्छ र जो सँग व्यवस्थापकिय अधिकार हुन्छ । राजनीतिक नेतृत्वले जनताका चाहनालाई सम्बोधन गरेका छन् , छैनन् -, उनीहरुले मुलुकको उन्नतिका लागि कस्ता दुष्टिकोण र कार्यक्रमहरु अगाडि सारेका छन् - देशको संकटपर्ूण्ा अवस्थामा आफूलाई कसरी प्रस्तुत गरेका छन् - यी प्रश्नहरुबाट हामी राजनीतिक नेतृत्वको शैलीलाई हर्ेन सक्छौं, अनुमान गर्न सक्छौं । भर्खर मात्र भारतको चार राज्यहरु उत्तर प्रदेश, पन्जाब, गोवा र उत्तराखण्डमा विधान सभाको निर्वाचन सम्पन्न भएको छ । खास गरी पुरै भारतवर्षो ध्यान, उत्तर प्रदेशमा केन्द्रित थियो । जातिगत राजनीति हुने उत्तर प्रदेशको चुनावमा मायावती शासनलाई निरन्तरता दिन विएसपी पार्टर्ीीे परीक्षा थियो । भने भ्रष्ट सरकार विरुद्ध फेरी शासनमा काबिज हुन सपा -मुलायम सिंह यादव) को लागि अग्नि परीक्षा नै नियो । मायावती शासनको विरुद्ध काँग्रेस पार्टर्ीी यूवराज राहुल गान्धी र सपाको यूवराज अखिलेश यादव -भैया जी) आमने-सामने आए । तर त्यो लर्डाईमाा युवा अखिलेश यादवको जीत भयो । अखिलेश यादव उत्तर प्रदेशको नया नेताका रुपमा स्थापित भएका छन् । अब उनको नेतृत्व शैलीको चुनावी घोषणापत्रलाई व्यवहारमा कार्यान्वयन गर्ने छन कि छैनन त्यहाँका जनताले हर्ेन भने बाँकी नै छ ।
प्रसङ अब मधेशको । मधेश आन्दोलनबाट मधेशवादी दल -क्षेत्रीय) रुपमा नयाँ शक्ति उम्रिएर आयो । मधेशका जनतासँग गरिएका प्रतिबद्धताहरु सत्तामा पुगेर पनि सम्बोधन गर्न । गराउन सकेका छैनन् । जे.पी. गुप्ता जेल जाने बितिकै फोरम गणतान्त्रिक नेतृत्व संकट देखा परेको रोग अन्य पार्टर्ीी पनि देखिदैछ । फोरममा उपेन्द्र यादव, तमलोपामा महन्थ ठाकुर र हृदयेश, त्रिपाठी, सदभावनामा राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण्र्ाासंघीय सदभावनामा अनिल झा, बाहेक अन्य नेतृत्वको विकल्प पनि देखिदैन् । फोरम लोकतान्त्रिक कद र उचाई बनाएका विजय कुमार गच्छदार बाहेक शरत सिंह भण्डारी र जितेन्द्र देवले मात्र नेताको विकल्प छ । प्रश्न के हो भने मधेश आन्दोलन पछि यो नेताहरुले अरु नेतृत्वको विकास नै गरेनन् । कतिपय पार्टर्ीी नेतालाई अझै मधेशका जनताले चिनेका पनि छैनन् । न गाउँमा संगठन छ । कतिपय नयाँ पार्टर्ीी नेतालाई अझै मधेशका जनताले चिनेका पनि छैनन् । न गाउँमा संगठन छ । कतिपय नयाँ पार्टर्ीी भर्खर जिल्लामा पार्टर्ीीार्यालय उदघाटन गर्ने क्रममै  छन् । ४ बुँदे सहमति को कार्यान्वयनका विषयलाई लिएर फोरम लोकतान्त्रिक मै दोस्रो तहका नेताहरु गच्छदार सँग स्पष्टीकरण माँगिरहेका छन् । मधेशका नेताहरुले भारतको उत्तर प्रदेशको चुनाव परिणामबाट पनि पाठ सिक्नु आवश्यक छ । किन भने जातिगत राजनीति हावी भईसकेको मधेशमा पनि भोली त्यस्तै प्रक्रिया भएर जानु पर्ने हुनछ । मायावती शासनमा करीब डेढ दर्जन भ्रष्ट मन्त्रीलाई मायावतीले बर्खास्त गरे पनि सुशासन र विकासको लागि उत्तर प्रदेशका जनताले समाजवादी पार्टर्ीीई एक पटक फेरी विश्वास गरेको छ । सोनिया गान्धिको आधार इलाका भनिने अमैढी र राय-बरेलीमा पनि समाजवादीको झण्डा फहराएका छन त्यहाँका जनताले । मधेशमा पनि मधेशका नेताहरु शासनमा पुगेर मधेश आन्दोलनको अजेण्डा पुरा गर्नु कता हो कता भ्रष्टाचारमा यति चर्ुलुम्म भए कि भोलीको दिनमा तिनीहरुलाई मधेशी जनताले आगामी कुनै पनि चुनावमा सफाया नगर्ने हो भन्न सकिन्न् ।