Tuesday, May 31, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


भगवानको दर्शन गरेर बजेट भाषण गर्न जाऊँ भनेको भिखारी जनताको पो मुख हेर्न पुगें बा ! मुख र भुडी छोपेर जाऊँ अगाडी हैन त फेरी विरोध गर्ला !

२०७३  जेष्ठ १६ गते  आईतवार