Monday, January 23, 2017

धनुषामा १३ स्थानीय निकाय प्रस्तावित बालाबाखर टुक्रयाइयो, लगमा नगरपालिका गरिनुपर्ने भन्दै सिमाङ्कनको विरोध

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा कुल १३ वटा स्थानीय निकाय प्रस्तावित गरिएको छ । प्रस्ताव गरिएको निकायहरु मध्ये धनुषाको बालाबाखर गाविसलाई टुक्रियाईएको छ । बालाबाखरको वडा नं. १,४,५,६,७ र ८ लाई प्रस्तावित सप्तऋषि नगरपालिका सबैलामा समावेश गरिएको छ भने बालाबाखरको वडा नं. २,३ र ९ लाई सहिदनगर नगरपालिका यदुकुहामा समावेश गरिएको छ ।
मिथिला नगरपालिका ढल्केवर, क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर, गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजार, धनुषाधाम नगरपालिका धनुषाधाम, सप्तऋषि नगरपालिका सबैला, सहिदनगर नगरपालिका यदुकुहा र योगीबाबा नगरपालिका ठाढी, नगराईन नगरपालिका नगराईन गरी कुल ८ नगरपालिका र १ जनकपुर उपमहानगरपालिका प्रस्ताव गरिएको छ । त्यसैगरी जमुना गाउँपालिका परवाहा, हंसपुर  गाउँपालिका बेल्ही चौक, मिथिला विहारी गाउँपालिका तारापट्टी, कमला सिद्धीदातृ गाउँपालिका लगमा गरी कुल ४ वटा गाउँपालिका प्रस्ताव गरिएको छ ।
मिथिला नगरपालिका ढल्केवरमा तुल्सी, नक्टाझिज, ढल्केवर, बेंगाडावर, लक्ष्मीनिवास, भुचक्रपुर, बटेश्वर, हरिहरपुर, पुष्पवलपुर गाविसहरुलाई समावेश गरिएको छ । उक्त नगरपालिकामा कुल ६० हजार ७  सय ९ जनसंख्या रहेको छ । त्यसैगरी क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा सिनुरजोडा, सपही, बनिनिया, गोपालपुर, क्षिरेश्वरनाथ नगरपालिका अन्तरगतका रमदैया भवाडी, महेन्द्रनगर र दिगम्बरपुर, शान्तिपुर गाविसलाई समावेश गरिएको छ । उक्त नगरपालिकाको कुल  जनसंख्या ६८ हजार ८ सय ८७ प्रस्ताव गरिएको छ ।
गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजारमा भरतपुर, गोदार, लवटोली र बरमझियालाई समावेश गरिएको छ । उक्त नगरपालिकाको कुल जनसंख्या ३४ हजार ८ सय प्रस्ताव गरिएको छ । त्यसैगरी धनुषाधाम नगरपालिका धनुषाधाममा धनुषाधाम गोदार, भुतही पटेर्वा, धनुषाधाम, उमाप्रेमपुर,  यज्ञभुमि, रघुनाथपुर र कजरारमौललाई समावेश गरिएको छ । उक्त नगरपालिकामा  ६० हजार ९ सय ४२ कुल जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी सप्तऋषि नगरपालिका सवैलामा सबैला नगरपालिका, पटेर्वा, मखनाहा, ठिल्ला यदुवा, बालाबाखर, सतोषर, खरिहानीलाई समावेश गरिएको छ । उक्त नगरपालिकामा बालाबाखरको वडा नं. १,४,५,६,७ र ८ लाई समावेश गरिएको छ । उक्त नगरपालिकामा  ४५ हजार ६ सय ६४ कुल जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी सहिदनगर नगरपालिका यदुकुहामा ननुपट्टी, यदुकुहा, पचहर्वा, चोराकोयलपुर, बालाबाखरको वडा नं. २,३ र ९, गोठकोयलपुर हठिपुर हरवारा, हरिने विषरभोरा, धबौली, सिंग्याही मडानलाई समावेश गरिएको छ । उक्त नगरपालिकामा कुल ५४ हजार ७ सय ८९ जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी योगीबाबा नगरपालिका ठाढीमा इटहर्वा, चक्कर, बफई, गिद्धा, दुहवी, एकराही, ठाढीझिजा, खजुरीचन्हा, प्रखे महुवालाई समावेश गरिएको छ । उक्त नगरपालिकामा ४९ हजार ७ सय ३ कुल जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी नगराईन नगरपालिकामा मुखियापट्टी मुसहरनिया, बहेडाबेला, तुल्सीयाही जब्दी, तुल्सीयाही निकास, नगराईन, फुलगामा, घोडघास, लगमा गाढागुठ्ठी, देवडिहा र बहुअर्वालाई समावेश गरिएको छ । उक्त नगरपालिकामा  ६६ हजार १ सय २३ कुल जनसंख्या प्रस्ताव गरिएको छ । जनकपुर उपमहानगरपालिकामा साविक जनकपुर नगरपालिकाको १ देखि १६ वटा वडासम्म, वडा नं. १७  लोहना, वडा नं. १८ प्रको महुवा, वडा नं. १९ बेंगाशिवपुर, वडा नं. २० देउपुरा रुपैठा, वडा नं. २१ कुर्था, वडा नं. २२ बसपिट्टी, वडा नं. २३ विन्धी, वडा नं. २४ बसहिया, वडा नं. २५ लक्ष्मीपुुर बगेवा र गोपालपुर, वडा नं. २६ ठेडा कचुरी,  वडा नं. २७ कनकपट्टी र मानसिंहपट्टी समावेश गरिएको छ । उक्त उपमहानगरपालिकामा १ लाख ७० हजार ४ सय ९१ जनसंख्या प्रस्ताव गरिएको छ ।
जमुनि गाउँपालिका परवाहामा पौडेश्वर, औरही, देउरी परवाहा, झोझीकटैया, लखौरी, धनौजी गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३२ हजार २ सय ९४ जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी हंसपुर गाउँपालिका बेल्ही चौकमा अन्दुपट्टी, मानसिंहपट्टी, बघचौरा, हंसपुरकठपुल्ला, सुगा निकास, नौवाखोर  पर्साही, सुगा मधुकरही र सोनिगामा गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३७ हजार ५ सय ३८ जनसंख्या प्रस्ताव गरिएको छ । मिथिला विहारी गाउँपालिका तारापट्टीमा भुतही पटेर्वा, मिथिलेश्वर निकास, झटियाही, तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी र कजरा रमौल गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३४ हजार १ सय २ जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी कमला सिद्धीदात्री गाउँपालिका लगमामा दुवरकोट हथलेटवा, माचीझिटकहिया, लक्कर, बलहासघारा, पतनुका, बल्हाकठाल, बल्हा गोठ, इनर्वा गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३८ हजार ७ सय ८५ जनसंख्या प्रस्ताव गरिएको छ ।
सिमाङ्कनको विरोध
धनुषा जिल्लाको क्षेत्र नं. १ स्थित पुर्वी क्षेत्रको गाविसका स्थानीयवासीहरुले प्रस्तावित सिमाङ्कनको विरोध गर्दै सिमाङ्कन सच्याउनका लागि संघर्ष समिति नै गठन गरिएको छ । रामचरित्र साहको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले प्रस्ताव गरिएको कमला सिद्धीदात्री गाउँपालिका लगमालाई गाउँपालिका गरिएकोमा विरोध जनाउँदै नगरपालिका प्रस्ताव गर्न माग गरेको छ । उक्त क्षेत्रको खजुरी चन्हा र प्रखे महुवालाई योगीबाबा नगरपालिका ठाढीमा राखिएकोले त्यसलाई हटाएर कमला सिद्धीदात्री गाउँपालिकामा राखि जनसंख्याको आधारले पनि नगरपालिका प्रस्ताव गर्न नेपाल सरकारसँग माग गरेको छ । खास गरेर खजुरी चन्हा र प्रखे महुवा गाविसका स्थानीयवासीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौगोलिक मेलमिलाप पुर्वी तथा उत्तरी क्षेत्रसँग मात्र रहेकोले ती दुई गाविसलाई योगीबाबा नगरपालिका ठाढीमा राखिएकोमा विरोध गरिएको हो । विरोध स्वरुप सुरुमा नेपाल सरकारलाई खासगरी प्रधानमन्त्री र स्थानीय विकास मन्त्रीलाई ज्ञापन बुझाइने संघर्ष समितिका संयोजक साहले बताएका छन् ।

 २०७३ माघ ०९ गते आईतबार

9 comments:

  1. आदरणीय सम्पादक ज्यु
    ठेरा कचुरी , भुतहि पटेरबा र कजरा रमौल गाबिस हरु उप महानगरपालिका, नगरपालिका, कि गाउपलिका के मा समाबेश गरिएको छ /

    ReplyDelete
  2. क्लिन्टन लोन फर्ममा स्वागत छ हामी हाम्रो राम्रो कामको बारेमा इन्टरनेटको यात्रा गरिरहेको राम्रो टिप्पणीहरूको कदर गर्छौं। अब हामी के गर्न सक्दछौं हामी सबै भन्दा राम्रो काम गर्छौं। के तपाईलाई तुरुन्त ऋण चाहिन्छ? शायद विस्तार गर्न को लागी एक ऋण तपाईंको आफ्नै व्यवसाय सुरु गर्न सक्छ? ब्याज दरसँग कम ग्राहकको रूपमा 3% जसले ग्राहकलाई सूट गर्दछ र तपाइँलाई हाम्रा सेवाहरूको आनन्द उठाउनेछ। त्यसैले हामीलाई अबर्फत सम्पर्क गर्नुहोस्

    clinton.loanfinance@yahoo.com
    clintonimmanuel9@gmail.com
    हामी तपाईंलाई सकारात्मक प्रतिक्रिया प्राप्त गर्न अपेक्षा गर्दछौं।

    टीम सादर
    क्लिनिक लोन फर्म

    ReplyDelete
  3. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete
  4. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete
  5. तपाईंलाई बिल भुक्तान गर्न र धेरै ऋणहरू बसोबास गर्न अत्यावश्यक ऋण चाहिन्छ, त्यसपछि तपाईं सही ऋण कम्पनीमा हुनुहुन्छ तपाईले तपाइँको सबै वित्तीय बोझबाट कम गर्न, म्यारी अडिरी लान कम्पनीमा, हामी सबै ब्याज को 2 डलर को ऋण %, आज हामीलाई ईमेल को माध्यम ले संपर्क गर्नुहोस: maryaudreyloancompany@gmail.com या व्हाट्सएप मार्फत - +1 (412) 407-3952

    ReplyDelete
  6. तपाईं आज एक आर्थिक सहायता छ? यदि हो भने कृपया हामीलाई ईमेल मार्फत थप जानकारीको लागि सम्पर्क गर्नुहोस्: alexstone.greatsoul@gmail.com

    धन्यवाद र भगवानलाई आशिष् दिनुहुन्छ ....

    ReplyDelete
  7. जसलाई यो चिन्ता हुन सक्छ

    आज तपाईलाई वैध ऋण चाहिन्छ? या तपाईं यस वर्ष 201 9 मा एक व्यापार मा निवेश गर्न को लागि तैयार गर्दै छन्, हामी पनि ऋण, घर ऋण, व्यापार ऋण कृषि ऋण, कमेन्ट ऋण विद्यार्थी ऋण आदि लाई पनि दिछन ... यदि तपाईं आज राम्रो तरिकाले जान्नुहुन्छ कि तपाईले आज दयालु सम्पर्क हामीलाई थप जानकारीको लागि ईमेल मार्फत: Mrszonatloancompany@gmail.com

    ReplyDelete
  8. Dearest Esteems,

    We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

    Contact Dr. James Eric Firm via
    Email: fastloanoffer34@gmail.com
    urgentloanoffer22.blogspot.com/
    Whatsapp +918929509036
    Best Regards,
    Dr. James Eric.
    Executive Investment
    Consultant./Mediator/Facilitator

    ReplyDelete
  9. * मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाट
    कम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै खुशी छु र भगवानले जोस लुइस Oण

    नमस्कार, मेरो नाम मार्गारीटा पलाजोभा हो म रीगाको हुँ
    म विवाहित छु, म एक वास्तविक loanण कम्पनीको लागि खोजी गर्दैछु
    पछिल्ला months महिना र मैले प्राप्त गरेका सबै घोटालाहरू थिए जसले मलाई उनीहरूमाथि भरोसा गर्न बाध्य तुल्यायो र दिनको अन्त्यमा तिनीहरूले मेरो पैसा लग्यो र बदलामा केहि पनि दिएनन्, मेरो सबै आशा हरायो, म अलमल्ल र निराश भएँ, मैले भेट्टाए यो मेरो परिवारलाई खुवाउन धेरै गाह्रो छ, म कहिले पनि इन्टरनेटमा companiesण कम्पनीहरुसँग केहि गर्न चाहन्न, त्यसैले म अफ्रिकाबाट केहि पैसा लिन गएँ, मैले उनलाई सबै कुरा बताएँ र उनले भनिन कि उनले मलाई मद्दत गर्न सक्छिन्, जुन उनलाई थाहा छ मलाई आवश्यक पर्ने loanणको कुनै पनि रकमको साथ मद्दत गर्न सक्ने एक companyण कम्पनी
    मलाई २% एकदम कम ब्याज दरको साथ, कि उनले भर्खरै उनीहरुबाट loanण लिएकी थिई, उनले मलाई कसरी loanणका लागि आवेदन दिने भनेर निर्देशन गरे, मैले उनलाई भनेको भनेको मैले उनीहरूलाई ईमेलमा गरें: (जोसेलुइसलोन्स @ जीमेल .com
    ), मैले कहिले विश्वास गरेन तर मैले प्रयास गरें र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि मैले २ 24 घण्टा भित्र theण प्राप्त गरें, म विश्वास गर्न सक्दिन, फेरि खुशी र धनी छु र म भगवानलाई धन्यवाद दिन्छु कि यस्तो loanण कम्पनीहरूले अझै पनि यस्तै यस घोटालामा सबै ठाउँमा अवस्थित छन्, कृपया म सबैलाई सल्लाह दिन्छु
    (joseluisloans@gmail.com मा जानको लागि त्यहाँ loanण चाहिन्छ
    ) तिनीहरू तपाईंलाई कहिल्यै विफल गर्दैनन्, र तपाईंको जीवन मेरो रूपमा परिवर्तन हुनेछ। चाँडै आज जोस लुइस loanणलाई सम्पर्क गर्नुहोस् र उनीहरूबाट तपाईंको getण लिनुहोस्, भगवानले जोस लुइस कम्पनीलाई उनीहरूको वास्तविक loanण प्रस्तावका लागि आशीर्वाद दिऊन्। निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो lणको लागि जोस लुइस कम्पनीलाई सम्पर्क गर्नुभयो किनभने मैले मेरो gotण पाएको छु
    सफलतापूर्वक तनाव बिना यो कम्पनीबाट * ..

    ReplyDelete