Monday, May 22, 2017

धनुषाका सिडिओले कुटपीट गरेको भन्दै लेखापढी व्यवसायी आन्दोलित

बायाँ लेखापढी व्यवसायी र दायाँ धनुषाका प्रजिअ दिलिप चापागाई ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीपकुमार चापागाईले आफुहरुलाई कुटपीट एवं दुवर््यवहार गरेको लेखापढी व्यावसायीहरुले आरोप लगाएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषामा प्रजिअ चपागाईले आफ्नै कार्यकक्षमा एक एक गरी लेखापढी व्यवासायीलाई बोलाएर  कुटपीट गर्दै दुरव्यवहार गरेको भन्दै उनीहरुले कामकाज ठप्प गरी आन्दोलनमा उत्रेका छन् । लेखापढी व्यवसायीका अध्यक्ष रामसुन्दर यादव, जयकुमार मण्डल, अशोक पासवान, रामनारायण पासवान, संजय मण्डल, रामभरोस मण्डल, सुनिल लाल कर्ण, अशोक लाल कर्ण गरी १३ जना लेखापढी व्यवसायीलाई कुटपिट, गालीगलौच एवम दुवर््यवहार गरेको आरोप लगाइएको छ ।
आफुहरु तोकिए बमोजिमकै दस्तुर सेवाग्राहीबाट लिएर सेवा दिएको तर प्रजिअ चपागाईले बढी दस्तुर लिने गरेको भन्दै एक एक लेखापढी व्यवासायीलाई बोलाएर तथानाम गाली गर्दै आफु स्वयम र बडीगाड लगाएर कुटपीट गरेको लेखापढी कानुन व्यवासयाी एसोसिएसन धनुषाका अध्यक्ष रामसुन्दर यादवले बताएका छन् । प्रजिअ चपागाईले सार्वजनिक रुपमै माफी  माग्नुपर्ने, नेपाल सरकारले प्रजिअलाई पदमुक्त गर्नुपर्ने माग राख्दै शुक्रबार लेखापढी व्यवसायीहरुले पेनडाउन गरी काम काज ठप्प पारेका थिए । त्यसैगरी सोही दिन कुटाई खाएका व्यवसायीहरुले जनकपुर अञ्चल अस्पतालमा उपचार समेत गराएका थिए ।  आफुहरुको आन्दोलन जारी रहने ,माफी नमागे धनुषा जिल्ला लगायत देशै भरि कामकाज ठप्प गरेर कडा आन्दोलन गर्ने अध्यक्ष यादवले चेतावनी दिएका छन् ।
अध्यक्ष यादव आफु घरमा भएको बेला प्रजिअ चपागाईले फोन गरी बोलाएर आफुलाई समेत गाली वेज्जत र कुटपीट गरेको आरोप लगाउनु भयो । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु स्वयम दलाल पालेको र परिसर भित्र कालोधन्धा हुने गरेको आरोप कानुनु व्यवासायीहरुको छ । प्रजिअको बडिगार्डदेखि परिसर भित्र क्यान्टीन सञ्चालन गर्नेहरु दलाली कार्यमा संलग्न रहेको लेखापढी व्यवसायीहरुले आरोप लगाएका छन् । आफुहरुले यदि गल्ती गरेको हो भने कानुनी कारवाही चलाउनु पथर््यो तर लेखापढी व्यवसायीहरुलाई कुटपिट गर्नु भनेको मानव अधिकारको समेत उल्लंघन भएको भन्दै सिडिओ विरुद्ध कुटपिट, गाली बेइज्जती तथा क्षतिपुर्ती सहितको मुद्दाहरु धनुषा जिल्ला अदालतमा दर्ता गरिने अध्यक्ष यादवले बताएका छन् ।
यता धनुषाका प्रजिअ अधिकारीले सेवाग्राहीबाट तोकिएको दररेट भन्दा बढी र मनोमानी ढंगले लिने गरेकाले उनीहरुलाई बोलाएर सचेत गराएको तर कुटपीट नगरेको दावी गरेका छन् । उहाँले लेखापढी व्यवासायीलाई तोकिएको दररेट चर्ट ल्याउन भन्दा पनि नमानेको र सेवाग्राहीलाई अनाहक दुःख दिने गरेकाले सचेत गराएको बताए । आईन्दा तोकिए बमोजिम कुनै लेखापढी व्यवासयी वा कर्मचरीले लिए कानुन बमोजिम कारबाही गर्न पछाडि नपर्ने समेत प्रजिअ चापागाईले चेतावनी दिनुभयो । सुशासन कायम गर्नका लागि प्रशासनिक कारवाही  गरेको उनले बताए ।
प्रजिअ चापागाईका अनुसार सेवाग्राहीहरुबाट ती लेखापढी व्यवसायीहरुले लिएका अतिरिक्त रकम फिर्ता समेत गराएको तथा आईन्दा अब गल्ती नगर्ने भनेर तिनीहरुले प्रतिबद्धता समेत जनाएकाले सुशासन कायम गर्नका लागि आफुले कदम चालेको हो ।

२०७४ जेष्ठ ०७ गते आईतबार

4 comments:

  1. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  2. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  3. नमस्ते।
    म श्रीमती अल्टोरो मार्टिन एक निजी ऋणदाता हूँ जसले व्यक्तियों, व्यापारिक कम्पनीहरु, बीमा र अन्य को लागि ऋण जीवन को अवसर प्रदान गर्दछ। तपाईं वित्तीय समस्यामा हुनुहुन्छ वा लगानीको लागी ऋण चाहिन्छ वा तपाइँलाई बिल को तिर्नु पर्ने कुनै टाढाको रकम चाहिन्छ जुन हामी यहाँ छौं तपाईको अतीतको केहि कुरामा तपाईको आर्थिक समस्या बनाउन। हामी अग्रिम शुल्कसँग 2% दरको साथ मुद्रा मुद्रामा सबै किसिमको ऋण प्रदान गर्दछौं। म यो महान माध्यम प्रयोग गर्न चाहन्छु कि तपाईंलाई थाहा छ कि हामी यहाँ छौं तपाईंको वित्तीय समस्या समाधान गर्न को लागी कुनै पनि प्रकारको ऋण संग। हो फेरि अब अधिक जानकारीको लागि ईमेल (सफालोलोङ्गओब्युम्पम्पम्पनी @ gmail.com) मार्फत तपाई धेरै विशेष हुनुहुन्छ।

    ReplyDelete
  4. नमस्ते।
    म श्रीमती अल्टोरो मार्टिन एक निजी ऋणदाता हूँ जसले व्यक्तियों, व्यापारिक कम्पनीहरु, बीमा र अन्य को लागि ऋण जीवन को अवसर प्रदान गर्दछ। तपाईं वित्तीय समस्यामा हुनुहुन्छ वा लगानीको लागी ऋण चाहिन्छ वा तपाइँलाई बिल को तिर्नु पर्ने कुनै टाढाको रकम चाहिन्छ जुन हामी यहाँ छौं तपाईको अतीतको केहि कुरामा तपाईको आर्थिक समस्या बनाउन। हामी अग्रिम शुल्कसँग 2% दरको साथ मुद्रा मुद्रामा सबै किसिमको ऋण प्रदान गर्दछौं। म यो महान माध्यम प्रयोग गर्न चाहन्छु कि तपाईंलाई थाहा छ कि हामी यहाँ छौं तपाईंको वित्तीय समस्या समाधान गर्न को लागी कुनै पनि प्रकारको ऋण संग। हो फेरि अब अधिक जानकारीको लागि ईमेल (सफालोलोङ्गओब्युम्पम्पम्पनी @ gmail.com) मार्फत तपाई धेरै विशेष हुनुहुन्छ।

    ReplyDelete