Tuesday, June 17, 2014

ल्याण्डफिल्ड साईटको विवादमा एडीबीको योजना तुहिने डर - शैलेश दास


शैलेश दास
एसियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरमा निर्माण हुने भनिएको नल, ढल र सडकको योजना नै ल्याण्डफिल्ड साईटको विवादले तुहिने हो कि भन्ने आशंकाले पनि यहाँ धेरैलाई पिरोल्न थालेको छ । यद्यपि प्रोजेक्टसँग सम्बन्धित पदाधिकारीले सार्वजनिक गरेको विज्ञप्ति र केही अन्य अधिकृतहरुबाट आएका वक्त्तव्यबाट पनि यस्ता कुनै दर्घटना हुनसक्ने संकेत देखा पर्दैन । तापनि आपसी विवादको चर्को रुप र प्रस्तावित ल्याण्डफिल्ड साईटको जग्गालाई राजर्षि जनक विश्वविद्यालय र कुनै सांस्कृतिक डीहसँग लगेर जोड्नुले जनकपुरवासीमा आकुलता बढेर आएको छ कि यो आधुनिक योजना पनि यहाँ फलिभुत हुने हो कि होइन ?
राराब बहुमुखी क्याम्पस (जनकपुर) मा पढ्दा छात्र नेताको हैसियतले कोलेजको बारेमा सोध्दै जाँदा कुराकानीकै सिलसिलामा के कुरा थाहा पाइयो भने रामचन्द्र बहादुर सिंह त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुँदा यस क्याम्पसका लागि क्षेत्रीय पुस्तकालय बनाउन भनि प्रोजेक्टको निकाशा गरी दिएका थिए । त्यो प्रोजेक्ट पनि पाउने कारण के थियो भने स्व. सिंह उपकुलपति हुनु पुर्व यसै कोलेजको सफल प्रिन्सपल हुनुहुन्थ्यो र सँगै उनी यहाँका बासिन्दा त छँदै थिए । उनको कार्यकालमा यस क्याम्पसले राम्रो नाम कमाएको थियोे । तर, दुःखको कुरा के भयो भने यहाँको आपसी बेमेल र विवादले गर्दा त्यो क्षेत्रीय पुस्तकालय यहाँ बन्न सकेन र अन्तमा त्यो रकम पोखराले पायो जहाँ त्यस रकमको सदुपयोग पनि भयो । यसरी विकासमा बाधा परेको घटना यस जिल्लामा अनेकौं छन । नक्टाझिज कृषि फाराम पनि यस्तै दुर्दशा भोग्न बाध्य पारिएको इतिहास सबैका सामु छ ।
धनुषामा जिल्ला विकास समिति र शिक्षा कार्यालयमा जिल्लाको भौतिक, शैक्षिक, सांस्कृतिक, दलित, र बञ्चित वर्गहरुको विकासका लागि आएका निकासामध्ये करोडौं रकम यहाँ खर्च हुन नसकि फ्रीज वा फिर्ता गईसकेको यथार्थ स्थानीय छापाहरुमा पटक पटक प्रकाशित नभएको पनि होइन । भनाईको माने यो छ कि यस जिल्लाका धेरैजसो नेताहरुमा भएको आपसी इष्र्या र खीचातानी एवं कार्यालयहरुमा भएको कुव्यवस्थापन, जिम्मेवारीबोधको अभाव तथा बदनियतीले गर्दा पनि नेपाल सरकारबाट विकास बजेट प्राप्त हुँदाहुँदै पनि यस जिल्लामा त्यस अनुपातमा समुचित र गुणात्मक निर्माण विकास कार्य हुन सकेको छैन ।
एक त जनकपुर त्यसै विकासको हकमा ०१८ साल देखि नै बक्रदृष्टिको सिकार भई प्रगतिको दौरमा मुलुकको अन्य नगरहरुको तुलनामा पछि पर्न गएको गुनासो पनि त्यत्तिकै छ । यद्यपि, रामजानकी विवाहमण्डप जस्तो  रमणीय र धार्मिक निर्माण यहाँ त्यसै अवधिमा भएको थियो । तर, यस धार्मिक स्थलको निर्माणमा स्थानीय समिति, श्रोत र खासगरी स्व.मकेश्वर प्रसाद सिंहको वढी जोर थियो ।
हाल जनकपुरमा एडीवीबाट प्राप्त ऋण सहयोग अन्तर्गत सञ्चालन गरिने सहायताबारे निकै चर्को चर्चा चलिरहेको छ । प्रस्तावित योजनाको काम निर्वाधरुपले हुनसक्ने भयो भन्ने यसबाट जनकपुरको अनुहार नै फेरिने कुरामा शंका छैन । जनकपुर जो कि फोहोर अल्छी र अव्यवस्थित नगरको रुपमा नराम्ररी चिन्हित भइसकेको छ । यसको मुख्य कारण यस भित्र नल ढलको ठीक ठीक निकास नहुनुको साथै सडकको दयनिय अवस्थाले नै हो । दिनहुँ निस्किने झण्डै पन्ध्रौ टन फोहरमैलालाई कहाँ थुपार्ने र त्यसबाट पनि वाई प्रोडक्ट तयार गर्ने भन्ने स्थानको निक्यौल गर्नु नै यस गरमागरम बहसको कारण हो । अर्थात हाल खडा गरिएको विवाद ल्याण्डफिल्ड साईटको लागि परियोजनाले उपयुक्त ठहराइएको स्थान फुलगामाको ठाउँमा नराखी अन्त खोज्नु नै हो । यहाँनेर यो कुरा राम्ररी बुझ्नु पर्ने हो कि सो स्थान डम्पिङ्ग साइटको लागि खोजिएकै होइन जहाँ फोहोरमैला फाल्ने काममात्र हुन्छ । त्यो ठाउँ त ल्याण्डफिल्ड साइट हुनेछ जहाँ जम्मा हुने प्लास्टीक, पोलिथिन र अन्य चीज बीजलाई मशिनबाट रिसाईक्लिनिङ्ग गरेर मलखाद र अरु कुराहरु पनि बनाइने योजना छ । यस साइटबाट त्यहाँ उद्योग धन्दाको लागि नयाँ बाटो खुल्ने छन जसमा स्थानीयहरुले प्राथमिकतासाथ रोजगारीसमेत पाउने छन् । फोहोरको डंगुरमा डुब्न लागेको जनकपुरको लागि एडीबीको यो योजना प्राण बचाउने सञ्जीवनीबुटी जस्तै गुणकारी र प्रभावी हुनसक्छ । तर यस प्रस्तावित योजना अन्तर्गत नल ढल सडक निर्माणका लागि यो ल्याण्डफिल्ड साईट नभई नहुने अत्यावश्यक पुर्वाधार नै हो जसको अभावमा यो महती र महत्वपुर्ण सुधार योजना जनकपुरमा कार्यान्वयन गर्न नै मुस्किल पर्छ होला ।
तसर्थ ल्याण्डफिल्ड साईटलाई विवादको विषय बनाएर लम्बयाउनु कुनै पनि हालतमा उचित होइन चाहे यो जुनसुकै ठाउँमा बनोस । यसमा सबै पक्षले विवेकी र उदार हुनु नै जनकपुरको लागि हितेषी हुनु हो । हाम्रो आपसी विवाद र जुङ्गाको लडाईले यो योजना पनि यहाँबाट अन्तः गईहाल्यो भने, जनकपुरको लागि ठुलो दर्भाग्य नै ठहर्ने छ । र, भोली यस्ता कुरा पनि उठ्न के बेर कि जनकपुरक्षेत्र जनप्रतिनिधि शुन्य झै भएको अवस्थामा यसरी आएको ठुलो विकास योजना पनि फर्केर गइहाल्यो । याद रहोस कि जनताको चनाखो चक्षु चारैतिर घुमिरहेका छन् ।



  २०७१ अषाढ ०१ गते आईतबार

11 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  3. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  4. नमस्ते म विलियम सारा हुँ
    के म बंधक / ऋण रद्द गर्दछु? मलाई ऋण चाहिन्छ? के मलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाईं आफ्नो ऋण तिर्न को लागि तत्काल क्रेडिट को आवश्यकता छ, वा तपाईं आफ्नो व्यापार को सुधार गर्न को लागि मुद्रा चाहते हो? हामी सबै प्रकारका ऋणहरू र ब्याज दर 2% र व्यक्तिहरूको लागि सर्तहरू र सर्तहरूसँग एक कम्पनी प्रस्ताव गर्दछौं। यदि तपाइँ कुनै गन्तव्यमा कुनै क्रेडिट दिनुहुन्छ भने कृपया आज तपाईंको क्रेडिट प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (williamssarahloanfirm@gmail.com)

    ReplyDelete
  5. नमस्कार, म Dorcas Alvaro हुँ, म वर्तमानमा मागागा स्पेनमा बस्छु। यस समयमा म चार छोराछोरीसित विधवा हुँ र म मई 2018 मा वित्तीय स्थितिमा फंसिएको थिएँ र मेरो बिल फिर्ता गर्न र मेरो बिल तिर्न आवश्यक छ। मैले निजी र कर्पोरेट दुवै धेरै ऋण कम्पनीहरु देखि ऋण खोजे कोसिस गरे, तर सफलतापूर्वक कभी नहीं, र धेरै बैंकहरु लाई मेरो क्रेडिट मा गिरावट आई। तर परमेश्वरले यो चाहानु भएको छ, म एक मानिस को भगवान, एक निजी ऋणदाता कि मलाई मलाई 80,000 EUR को ऋण दिईयो को परिचय दिइएको थियो र आज म एक व्यवसाय को मालिक हो र मेरो बच्चाहरु यस समयमा ठीक छ, यदि तपाईं संग कुनै संपर्क एक असुरक्षित ऋण, कुनै क्रेडिट चेक, केवल 2% ब्याज दर र बेहतर भुक्तान योजना र अनुसूची संग कुनै हस्ताक्षरकर्ता को संदर्भ मा, श्री सिमोन फिन (simonfinnloan.inc@gmail.com) संग संपर्क गर्नुहोस। त्यो थाहा छैन कि म यो गर्दैछु, तर म अहिले धेरै खुसी छु र मैले निर्णय गरे कि मान्छे उनको बारेमा धेरै जान्न चाहन्छु र म पनि परमेश्वरलाई उहाँको आशीर्वाद दिन चाहन्छु। तपाईले उनीहरूलाई आफ्नो इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ: SIMONFINNLOAN.INC@GMAIL.COM

    ReplyDelete
  6. नमस्कार, म Dorcas Alvaro हुँ, म वर्तमानमा मागागा स्पेनमा बस्छु। यस समयमा म चार छोराछोरीसित विधवा हुँ र म मई 2018 मा वित्तीय स्थितिमा फंसिएको थिएँ र मेरो बिल फिर्ता गर्न र मेरो बिल तिर्न आवश्यक छ। मैले निजी र कर्पोरेट दुवै धेरै ऋण कम्पनीहरु देखि ऋण खोजे कोसिस गरे, तर सफलतापूर्वक कभी नहीं, र धेरै बैंकहरु लाई मेरो क्रेडिट मा गिरावट आई। तर परमेश्वरले यो चाहानु भएको छ, म एक मानिस को भगवान, एक निजी ऋणदाता कि मलाई मलाई 80,000 EUR को ऋण दिईयो को परिचय दिइएको थियो र आज म एक व्यवसाय को मालिक हो र मेरो बच्चाहरु यस समयमा ठीक छ, यदि तपाईं संग कुनै संपर्क एक असुरक्षित ऋण, कुनै क्रेडिट चेक, केवल 2% ब्याज दर र बेहतर भुक्तान योजना र अनुसूची संग कुनै हस्ताक्षरकर्ता को संदर्भ मा, श्री सिमोन फिन (simonfinnloan.inc@gmail.com) संग संपर्क गर्नुहोस। त्यो थाहा छैन कि म यो गर्दैछु, तर म अहिले धेरै खुसी छु र मैले निर्णय गरे कि मान्छे उनको बारेमा धेरै जान्न चाहन्छु र म पनि परमेश्वरलाई उहाँको आशीर्वाद दिन चाहन्छु। तपाईले उनीहरूलाई आफ्नो इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ: SIMONFINNLOAN.INC@GMAIL.COM

    ReplyDelete
  7. यदि तपाईं कुनै पनि खाता को एक अत्याधिक ऋण को आवश्यकता हो भने अत्याधिक ऋण प्रस्ताव, आवेदन दिन।
                      (केल्विन्लोन्स86@gmail.com)

      तपाईं यस कम्पनीमा स्वागत छ यस कम्पनीमा हामी व्यक्तिगत ऋण दिन्छौं
    र 2% को ब्याज दर को लागि व्यापार ऋण, हामी देखि लोन को पेशकश
    $ 4,000 डलर देखि $ 5,000,000 डलर,
      यदि तपाईंलाई आफ्नो व्यवसायको लागि ऋण चाहिन्छ वा तपाईंको ऋण तिर्नको लागि कृपया तपाइँको आवेदन ऋण प्रपत्र प्रशोधन गर्न सकेसम्म चाँडै नै सम्पर्क गर्नुहोस्

    ऋण आवेदन फारम भर्नुहोस् र अब फिर्ता गर्नुहोस्।

    1. पूरा नाम: _________________
    2. फोन नम्बर: __________________
    3. देश: ___________________
    4. लिंग: _____________________
    5. व्यवसाय: _______________________
    6. मासिक आय: ______________
    7. लोन रकम आवश्यक छ: ___________
    8. अवधि: __________________
    9 उमेर: _______________________

    इमेल मार्फत इमेल को साथ सम्पर्क गर्नुहोस्। Kelvinloans86@gmail.com
    ह्याट्सएप: +2348130283464

    सादर,
    केल्विन लोन।...

    ReplyDelete



  8. Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided to apply under their recommendations and just few hours ago I confirmed in my own personal bank account a total amount of $30,000 which I requested for. This is really a great news and I am advising everyone who needs real loan to apply through their email (challotloan@gmail.com) I am happy now that i have gotten the loan I requested

    ReplyDelete
  9. Do you need Personal Finance?
    Business Cash Finance?
    Unsecured Finance
    Fast and Simple Finance?
    Quick Application Process?
    Finance. Services Rendered include,
    *Debt Consolidation Finance
    *Business Finance Services
    *Personal Finance services Help
    contact us today and get the best lending service
    personal cash business cash just email us below
    Contact Us: financialserviceoffer876@gmail.com
    call or add us on what's app +918929509036

    ReplyDelete
  10. मेरो परीक्षणको तयारी गर्नुहोस्


    मेरो नाम मार्गारी पलाजोवा रिगा हो, मैले Jose०,००० डलरको ब्याज loanणका लागि श्री जोसे लुइस loanणमा सम्पर्क गरेँ, फेरि मलाई जोखिम पछि आवश्यक पर्ने amountण रकममा सहमत हुन कदम भनियो किनकि म कम्पनी सुरु गर्न असाध्यै व्याकुल थिएँ। सबैभन्दा ठूलो आश्चर्य, loanण रकम मेरो बैंक खातामा १२ घण्टा भित्र थपिएको थियो कुनै anyण बिना मेरो loanण प्राप्त गर्न दबाव। म छक्क परें किनकि म सुरुमा घोटालाको सिकार भएँ! यदि तपाइँ कुनै loanण रकम प्राप्त गर्न चाहानुहुन्छ र तपाइँ कुनै पनि देशमा बसोबास गर्दै हुनुहुन्छ भने, म तपाईंलाई सल्लाह दिन्छु कि श्री जोस लुइस loanणलाई ईमेल मार्फत सम्पर्क गर्नुहोस्: joseluisloans@gmail.com

    ReplyDelete
  11. नमस्ते, सर्वसाधारणलाई यो जानकारी गराउनको लागि हो कि आकाश अनुभव ऋण, क
    निजी ऋण ऋणदाताले कसैको लागि वित्तीय अवसर खोलेको छ
    जसलाई कुनै आर्थिक सहयोग चाहिन्छ। 5000 यूरो देखि 100,00 यूरो हामी
    व्यक्ति, कम्पनी र कम्पनीहरूलाई २% ब्याजमा ऋण उपलब्ध गराउने
    स्पष्ट र बुझ्ने तरिका र अवस्थामा। आज हामीलाई सम्पर्क गर्नुहोस्
    (contact@skyexperienceloan.com) वा (skyexperienceloan@gmail.com) मा इमेल गर्नुहोस् तिनीहरूको वेबसाइट https://skyexperienceloan.com/ मा जानुहोस्

    ReplyDelete